समाचार

धनुषामा ‘टिपरले किचेर युवकको हत्या

E Naya Khabar Reporter २०७६ पुस २५ गते शुक्रवार | January 10, 2020

धनुषामा ‘टिपरले किचेर युवकको हत्या

धनुषा जिल्लाको मिथिला नगरपालिकाको श्रीपुरटोलसँगै रहेको औरही खोलामा बालुवा र गिटीको अवैध उत्खनन रोक्न गएका युवकको हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार शुक्रवार बिहान अवैध उत्खनन भइरहेको बेला दिलीपकुमार महतो साथी रोशन यादवसहित खोलामा पुगेर रोक्न खोजेका थिए।...बाँकी

एनप्याब्सन उदयपुरको अध्यक्षमा सुमन चौधरी

E Naya Khabar Reporter २०७६ पुस २५ गते शुक्रवार | January 10, 2020

पुस-२५, उदयपुर रास्ट्रीय निजि तथा आवासीय विद्यालयहरुको साझा संस्था एन प्याब्सन उदयपुर जिल्ला समितिको अध्यक्षमा सुमन चौधरी सर्वसम्मत रुपमा चयन भएका छन्। गाइघाटमा हिजो सम्पन्न निजि तथा आवासीय विद्यालयहरुको सातौं जिल्ला सम्मेलनले चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। जसको उपाध्यक्षमा संदिप दाहाल, सचिव कविन्द्र...बाँकी

दलहरुलाइ उपचुनावको चटारो

E Naya Khabar Reporter २०७६ मंसिर १० गते मंगलवार | November 26, 2019

दलहरुलाइ उपचुनावको चटारो

इ नयाँखबर संवाददाता मंसिर १४ मा हुने उपचुनावको मिति नजिकिँदै जादा दलहरुलाइ जनता लोभ्याउदै चुनाव आफ्नो पक्षमा पार्ने माहोल बनाउन यतिखेर भ्याइनभ्याइ भएको छ। यसैक्रममा दलहरु उप चुनाव हुने विभिन्न स्थानहरुमा आआफ्नो रणनीति अनुसार केन्द्रिय नेताहरु नै परिचालन गरेर निर्वाचन जित्ने कोसिसमा जुटिरहेका छन्। काङ्ग्रेस सभापति सेरबहादुर देउवा...बाँकी

समाजसेवामा कार्की अग्रसर !

E Naya Khabar Reporter २०७६ मंसिर ९ गते सोमवार | November 25, 2019

समाजसेवामा कार्की अग्रसर !

प्रवेश बिष्ट मोरङ। मोरङको रतुवामाई 9 निवासी कृष्ण कुमार कार्की पछिल्लो समय समाज सेवामा आफ्नो समय बिताईरहेका छन्। समाजसेवी कार्की हाल आफ्नो पढाईको शिलशिलामा जापानमा हुनुहुन्छ। बिदेशमा बसेर पनि आफ्नो देशका लागि सधै लागि परिरहेका छन्। अहिलेको समयमा अरूको लागि गर्ने भन्दा पनि आफ्नो हितका लागि मात्र काम...बाँकी

स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिनु संविधान विपरीत:सर्वोच्च

E Naya Khabar Reporter २०७६ मंसिर ९ गते सोमवार | November 25, 2019

स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिनु संविधान विपरीत:सर्वोच्च

इ नयाँखबर संवाददाता सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिने कुरा संविधान विपरीत रहेको ठहर गरेको छ।यो सगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहितको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिलाइ पारिश्रमिक दिन ६ वटा प्रदेश सरकारले बनाएको कार्यविधी र ऐन खारेज गरिदिएको छ। यश अघि प्रदेश सरकार बनेपछि प्रदेश नम्बर...बाँकी

देउसी भैलो खेलेको पैसाले बिद्यार्थीले गरे सरस्वती मन्दिर निर्माण थालनी !

E Naya Khabar Reporter २०७६ मंसिर ७ गते शनिवार | November 23, 2019

देउसी भैलो खेलेको पैसाले बिद्यार्थीले गरे सरस्वती मन्दिर निर्माण थालनी !

उदयपुर गढी संवाददाता उदयपुरका एक स्कुलका बिद्यार्थीहरुले देउसी भैलो खेलेको रकमबाट सरस्वती मन्दिरको निर्माण गरेका छन्। उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका वडा नम्बर ७ मा रहेका हाडेवास माध्यमिक बिद्यालयका बिद्यार्थीले देउसी भैलोबाट संकलित रकमले सरस्वती मन्दिर निर्माण कार्य सुरु गरेका छन्। गत तिहारमा हाडेवास मावीका बिद्यार्थी तथा सगरमाथा...बाँकी

Top