मनोरञ्जन

उदयपुरकि गायिका पूजा सुनुवारको ‘रहर’ सार्वजनिक-भिडियोमा प्रकाश सपूत र वर्षा राउतको रोमान्स!

E Naya Khabar Reporter २०७६ मंसिर ९ गते सोमवार | November 25, 2019

उदयपुरकि गायिका पूजा सुनुवारको ‘रहर’ सार्वजनिक-भिडियोमा प्रकाश सपूत र वर्षा राउतको रोमान्स!

इनाँखबर सम्वादाता काठमाडौ- चर्चित गायिका पूजा सुनुवारको दोस्रो सांगीतिक एल्बम ‘रहर’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ संगीतकार तथा संगीतकार संघ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण शेषलगायतका नेपाली संगीत क्षेत्रका विशिष्ट ब्यक्तिहरुले कृतिलाई सार्वजनिक गरे। सो कार्यक्रममा उक्त एल्बममा समावेश ुहुन्छ भननु बोलको गीतको म्युजिक भिडियो समेत...बाँकी

मोरङको रतुवामाइमा मिस रतुवामाइ २०19 आयोजना हुने:अडिसन आजबाट सुरु

E Naya Khabar Reporter २०७६ कात्तिक २६ गते मंगलवार | November 12, 2019

मोरङको रतुवामाइमा  मिस रतुवामाइ २०19 आयोजना हुने:अडिसन आजबाट सुरु

प्रवेश बिष्ट मोरङ। चुलो र चौकामा मात्र सिमीत रहेका रतुवामाई नगरपालिका का यूवतीहरूको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि साथै भेषभूषा , भाषा , संस्कृति, परम्पराहरूको प्रवर्धन गर्ने उद्धेश्यका साथ मिस 'मिस रतुवामाई 2019' आयोजना हुने भएको छ। सेन्ट्रल फेसन हब उर्लाबारी व्यवस्थापन र आयोजनामा हुने मिस रतुवामाइ 2019 को...बाँकी

कथा – नारी !

E Naya Khabar Reporter २०७६ कात्तिक २४ गते आइतवार | November 10, 2019

कथा – नारी !

  एउटी सासूलाई नाति चाहिन्छ ।एउटा पतिलाई बच्चा चाहिन्छ । अनि एउटी नारी गर्भवती हुन्छे सबै खुशी पनि हुन्छन् । त्यस पछि दिन बित्दै जान्छ समय सँगै खुशी को रुप फेरिन्छन् । हिजो बुहारी ले नाति पाउने खुशी मा उज्यालो भएको सासू को अनुहार अधेरो यस कारण हुन्छ...बाँकी

र्‍‍याप भिटेन लाई जुन गीतले पक्रायो,चर्चित पनि तेही गीतले बनायो !

E Naya Khabar Reporter २०७६ कात्तिक ८ गते शुक्रवार | October 25, 2019

र्‍‍याप भिटेन लाई जुन गीतले पक्रायो,चर्चित पनि तेही गीतले बनायो !

  मेरो ७ वषे , छोराको मुखमा झुण्डिएको छ भि–टेनको गीत– हामी यस्तै त होनी ब्रो । उ गाउँदै हिँड्छ यस्ता शब्दहरु– झ्याप हaदै हिँड्छु म‘ नयाँ {याप सुनाइदिन्छु ल‘ थाइल्यान्डको माल हान्छु बनारसको पान खान्छु भात खान्छु बेलायतको हग्न आउँछु काठमाडौं कक्षा १ मा पढ्ने बच्चाले ‘थाइल्यान्डको...बाँकी

चर्चित र्यापर भिटेन पक्राउ !

E Naya Khabar Reporter २०७६ कात्तिक ७ गते बिहीवार | October 24, 2019

चर्चित र्यापर भिटेन पक्राउ !

  ७ कात्तिक, काठमाडौं । चर्चिर्त यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरकबाँकी

नेकपाको चियापान कार्यक्रम सम्पन्न !

E Naya Khabar Reporter २०७६ कात्तिक ७ गते बिहीवार | October 24, 2019

नेकपाको चियापान कार्यक्रम सम्पन्न !

प्रवेश बिष्ट/मोरङ् संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई 9 मोरङले आज वडा कमिटीको पार्टी कार्यलयमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।   कार्यक्रममा वडा कमिटीका अध्यक्ष खोमनाथ ढकालले सभापतिको आसन ग्रहण गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा नेकपा केन्द्रिय सदस्य महेश...बाँकी

Top