शिक्षा

मेडिकल कलेजद्वारा शुल्क फिर्ता गर्न अस्विकार

E Naya Khabar Reporter २०७६ मंसिर ८ गते आइतवार | November 24, 2019

मेडिकल कलेजद्वारा शुल्क फिर्ता गर्न अस्विकार

इ नयाँ खबर संवाददाता उदयपुर बढी लिएको शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समयसिमा सकिदा सम्म पनि मेडिकलेजले शुल्क फिर्ता दिन अस्विकार गरेका छन्। चितवन मेडिकल कलेज नेसनल मेडिकल कलेज गण्डकी मेडिकल कलेज युनिभर्सल मेडिकल कलेज काठमाडौका बिद्यार्थीहरु लामो समय देखि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको...बाँकी

शिक्षामा वर्गीय पर्खाल

E Naya Khabar Reporter २०७६ कात्तिक २८ गते बिहीवार | November 14, 2019

शिक्षामा वर्गीय पर्खाल

–निष्णु थिङ पृष्ठभूमि वहालवाला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शिक्षामा नीजि लगानीले वर्गीय विषमता बढाउदै लगेको कुरा कटु यथार्थ हो’ लेख्नु भएको छ । (स्रोतः राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरण एक अर्थ–राजनीतिक बहस पृष्ठ, ४६) पछिल्लो तीस वर्षको कालखण्डमा शिक्षामा वर्गीय पर्खाल प्रस्टसँग उभ्याइएको छ । यसले वर्लिनको पर्खालको...बाँकी

प्रवेश परीक्षा फेल रजिष्ट्रारकी छोरीलाई काठमाडौं विश्वविद्यालयमा भर्ना !

E Naya Khabar Reporter २०७६ कात्तिक ८ गते शुक्रवार | October 25, 2019

प्रवेश परीक्षा फेल रजिष्ट्रारकी छोरीलाई काठमाडौं विश्वविद्यालयमा भर्ना !

काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षामा फेल भएकी रजिष्ट्रार सुबोध शर्माको छोरीलाई भर्ना लिएको छ। स्कुल अफ साइन्सेस अन्तर्गत डिपार्टमेन्ट अफ फार्मेसीको स्नातकोत्तर तह पहिलो वर्ष अध्ययनका लागि दशैंअघि भएको प्रवेश परीक्षामा रचना शर्मा फेल भएकी थिइन्। एमफार्म( २०१९ का लागि लिएको प्रवेश परीक्षामा इन्डष्ट्रियल फार्मेसी र फार्मे्क्टिकल केयरमा १३र१३...बाँकी

परीक्षार्थीलाई कार्टुन बक्स लगाएर जाँच गराउने कलेजले माग्यो माफि !

E Naya Khabar Reporter २०७६ कात्तिक ४ गते सोमवार | October 21, 2019

परीक्षार्थीलाई कार्टुन बक्स लगाएर जाँच गराउने कलेजले माग्यो माफि !

२०७६ कार्तिक ४ सोमबार परीक्षा दिँदा विद्यार्थीलाई टाउकोमा कार्र्टुन बक्स लगाउन बाध्य पारिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि भारतको एउटा कलेजले माफी मागेको छ । कर्नाटक राज्यको भागत प्रि–युनिभर्सिटी कलेजमा रसायनशास्त्रको परीक्षा भइरहेको समयमा विद्यार्थीलाई टाउकोमा कागजको बाकस लगाउन बाध्य पारिएको थियो । चारपाटे बक्सलाई विद्यार्थीको अनुहार पर्ने भागमा काटिएको...बाँकी

पढेको सजिलै सम्झिने र पढ्न जाँगर लाग्ने यी हुन उपाय !

E Naya Khabar Reporter २०७६ असोज १६ गते बिहीवार | October 03, 2019

पढेको सजिलै सम्झिने र पढ्न जाँगर लाग्ने यी हुन उपाय !

पढेको सजिलै सम्झिने र पढ्न जाँगर लाग्ने यी हुन उपाय धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्ने हो । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै...बाँकी

मोरङको जनता माध्यमिक विद्यालय गुणस्तरिय शिक्षामा उत्कृष्ट

E Naya Khabar Reporter २०७६ असोज १२ गते आइतवार | September 29, 2019

मोरङको जनता माध्यमिक विद्यालय गुणस्तरिय शिक्षामा उत्कृष्ट

प्रवेश विष्ट, असोज १२ मोरङ मोरङ ( वि.सं. 2022 सालमा स्थापना भई हालसम्म मोरङको रतुवामाई नगरपलिका वडा नं 9 मा अवस्थित श्री जनता माध्यमिक विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ। स्थापना कालदेखि नै उत्कृष्ट ठहरिरहेको विद्यालय हालसम्म पनि गुणस्तरिय शिक्षा प्रदान गर्न अब्बल वनिरहेको छ। वि.सं. 2022...बाँकी

Top