Tag: #माओत्सेतुङ्गको पहिलो पेकिंग यात्रा#

माओत्सेतुङ्गको पहिलो पेकिंग यात्रा

लेखक हंंस राज  रहवर २०२६ पुस १७ गते बिहीवार

माओत्सेतुङ्गको पहिलो पेकिंग यात्रा

नर्मल कलेजको  अन्तिम वर्ष अर्थात मार्च १९१८मा माओत्सेतुङको आमा छाङशा आउनु भयो । उहा बिरामी  हुनुहुन्थ्यो । शरीर दुखेको थियो । छोरो माओत्सेतान र एउटा मजदुरले उहाँलाई डोलीमा बोकेर ल्याएका थिए । तेस्रो छोरा माओत्सेतान त्यो वर्ष नर्मल कलेजसंग अनुबन्धित प्राइमरी स्कुलमा पढिरहेको थियो । आमाको उपचार गराउदा...बाँकी

Top