Tag: #बोर्डिग स्कुलका विद्यार्थीहरुले गरे विज्ञान तथा कला सिर्जनाहरुको प्रदर्शनी#

बोर्डिग स्कुलका विद्यार्थीहरुले गरे विज्ञान तथा कला सिर्जनाहरुको प्रदर्शनी

E Naya Khabar Reporter २०२६ पुस १७ गते बिहीवार

उदयपुरको कटारी स्थित सगरमाथा इगंलिस बोर्डिग स्कुलका विद्यार्थीहरुले विज्ञान तथा कला संग सम्बन्धित विभिन्न सिर्जनाहरुको प्रदर्शनी गरेका छन् । आइतवार विद्यालयकाृ प्रागंणमा विधार्थीहरुले विभिन्न सिर्जनाहरु प्रदर्शन गरेका हुन । विद्यार्थीहरुले विज्ञान प्रदर्शनी प्रोजेक्ट रिर्पोट आर्ट एण्ड क्राफ्ट लगाएतका सिर्जनाहरु प्रदर्शन गरेको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीको क्षमता...बाँकी

Top