Tag: #करेन्ट लागेर मजदुरको मृत्यु#

करेन्ट लागेर मजदुरको मृत्यु

E Naya Khabar Reporter २०२६ पुस १७ गते बिहीवार

करेन्ट लागेर मजदुरको मृत्यु

  रुपन्देही, घरको छत ढलाइको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सैनामैना– १० झिमझिमिया निवासी ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ । आज दिउँसो झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युत्को तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाले उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको...बाँकी

Top