सन्दिपले खेल्ने भए आइपिएल

E Naya Khabar Reporter २०७४ माघ १४ गते आइतवार | खेलकुद

 

काठमाडौं

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् ।

सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो ।

नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।

 

130 पटक हेरिएकाे
Top