बैद्ये र विप्लव नजिकिदै, के गरेको तीन बुदे सहमति ?

E Naya Khabar Reporter २०७४ पुस ११ गते मंगलवार | राजनीति

 

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीच पार्टी एकता तथा ध्रुवीकरणका लागि पहल गर्ने सहमति भएको छ ।

दुवै नेताले हस्ताक्षरसहित जारी संयुक्त प्रेस वक्तव्यमा त्यसका लागि तीन बुँदे सहमति तथा निष्कर्षमा पुगेको पनि उल्लेख गरिएको छ । १२५ औं माओदिवसको सन्दर्भ पारेर दुवै नेताले सोमबार जारी गरेको संयुक्त वक्तव्यमा दुवै पार्टीका शीर्ष नेताहरुबीच हालै सम्पन्न भएको एक उच्च स्तरीय बैठक यस्तो निष्कर्षमा पुगेको उल्लेख गरिएको छ ।

वक्तव्यमा उल्लेख गरिएको तीन बुँदे सहमति तथा निष्कर्ष यस्तो रहेको छ ।

विज्ञप्ती जस्ताको तस्तै

108 पटक हेरिएकाे
Top