आगोलागिले तामाङ दुई वटा घर स्वाहा ६ वर्षे छोरा घाइते

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | मुख्य समाचार, र्इखबर

 

उदयपुर, फागुन २

उदयपुरको ताप्ली गाँउपालिका ४ पोखरीका सविन तामाङको घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षति भएको छ भने एक बालक घाइते भएका छन । गएको मंगलबार राती आगलागि हुँदा तामाङ्गका ७ महिनाको छोरा प्रसान्त तामाङ्गको सामान्य घाइते भएका हुन। दुबै हात र जिउमा सामान्य पोली फोका उठेकोले उपचारको लागी कटारी अस्पताल ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। आगोलागीमा परी फुस्को छानो भएको २ वटा घर, भाडाबर्तन, लत्ताकपडा, अन्नपात गरी जलेको छ । खाना पकाउने चुलो बाट अचानक सूरु भएको आगोलागी प्रहरी र स्थानीयको सहयोगमा निणन्त्रणमा आएको थियो ।

122 पटक हेरिएकाे
Top