लोक दोहोरी क्षेत्रमा नयाँ नाम पुस्कल शर्मा

E Naya Khabar Reporter २०७४ पुस २० गते बिहीवार | मनोरञ्जन

 

 

काठमाडौं

 

नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ । यही भीडमा सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा. लिको प्रस्तुतीमा निकै नै मार्मिक लोक दोहोरी गीत ‘रोजेको फुल’ सार्बजनिक गरेको छ ।

यस गितमा गायक जयराम खड्का र गायिका रचना थापाले स्वर दिएका छन् भने गीतमा लय गजेन्द्र सिंहठकुरीको छ भने मुस्कान तामाङ्गको सब्द रहेको छ।

गीतको निर्देशन सिन्धुलीको ठिटो गोपाल थापाले गरेका छन् भने छाँयाकन कारण चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टको रहेको छ । गीतको भिडियोमा जयराम, सारिका र लक्ष्मणले अभिनय गरेका छन् ।यसको भिडियो सम्पादन सुनाखरी मल्टीमिडिया फाउन्डेसनको आफ्नै कार्यकक्षबाट भएको छ । तलकाे ली‌‍कबाट भीडियाे हेर्न सकिन्छ

https://www.youtube.com/watch?v=Z5Ng90TPn3w

116 पटक हेरिएकाे
Top