भिडियो

उदयपुरका उल्टोमोटरसाईकल यात्रीले पाए अमेरिकन बाईक (कर्कीले यसरी कुदाँउछन उल्टाे माेटर साइकल भिडियाे सहित)

E Naya Khabar Reporter २०७४ माघ २३ गते मंगलवार | February 06, 2018

उदयपुरका उल्टोमोटरसाईकल यात्रीले पाए अमेरिकन बाईक (कर्कीले यसरी कुदाँउछन उल्टाे माेटर साइकल भिडियाे सहित)

उदयपुर, माघ २२ उदयपुरका उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीले अमेरिक मोटरसाईकल उपहार पाएका छन । उल्टोमोटरसाईकल यात्रीको परिचय बनाइसकेका कार्कीलाई आईएमसी ग्रपले अमेरिकन कम्पनीको  चार लाख मुल्य बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार दिएको हो । आईतबार उल्टो मोटरसाईकल यात्रीको रुपमा यूएमडिएसआर मोटरसाईकल कम्पनीका उज्जवल जोशी र आइएमीका...बाँकी

मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका

E Naya Khabar Reporter २०७४ कात्तिक २९ गते बुधवार | November 15, 2017

मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका

विराटनगर । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वसनीयतामा वृद्धि हुने र यसबाट विश्वमा नेपालको...बाँकी

एमालेको भन्याे,अराजनीतिक काम बन्द गर्न 

E Naya Khabar Reporter २०७४ कात्तिक २९ गते बुधवार | November 15, 2017

एमालेको भन्याे,अराजनीतिक काम बन्द गर्न 

काठमाडौं– एमालेले देउवा सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत भएको अरोप लगाएको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले सरकार अराजकता निम्त्याउन...बाँकी

बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको भनाइ

E Naya Khabar Reporter २०७४ कात्तिक २९ गते बुधवार | November 15, 2017

बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको भनाइ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेकोमा आपत्ति जनाएका छन् । अध्यक्ष दाहालले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज...बाँकी

पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन

E Naya Khabar Reporter २०७४ कात्तिक २७ गते सोमवार | November 13, 2017

पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले...बाँकी

सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ -अध्यक्ष दाहाल

E Naya Khabar Reporter २०७४ कात्तिक २७ गते सोमवार | November 13, 2017

सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ -अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा उहाँको अस्थायी निवासमा आज राष्ट्रिय सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै उहाँले सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेका लागि सिद्धान्त हो,...बाँकी

Top