खेलकुद

फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु

E Naya Khabar Reporter २०७४ असोज २४ गते मंगलवार | October 10, 2017

बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा बेहोस भएका एक जना खेलाडीको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–५ बनबिरको चुरे जनजागृती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका ठाकुरबाबा नगरपालिका–३ वगनाहा निवासी १७ वर्षिय नरेश थारुको उपचारका...बाँकी

जर्मनीको शानदार जितस कीर्तिमानी ४३ गोल

E Naya Khabar Reporter २०७४ असोज २३ गते सोमवार | October 09, 2017

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन क्षेत्रबाट छनौट भइसकेको जर्मनीले छनौट चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ । जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी...बाँकी

नाइजेरिया बन्यो विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

E Naya Khabar Reporter २०७४ असोज २२ गते आइतवार | October 08, 2017

अफ्रिकी राष्ट्र नाइजेरियाले आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएको छ । विश्वकप छनोटको अफ्रिकी छनोट अन्तर्गत शनिबार राति जाम्बियालाई १ – ० ले पराजित गर्दै नाइजेरियाले रुसको यात्रा तय गरेको हो । समूह बि मा रहेको नाइजेरियाको जितमा इलेक्स इओबीले निर्णायक गोल गरे । यो जितपछि...बाँकी

प्रथम रामग्राम मेयर कप प्रतियोगिता शुरु

E Naya Khabar Reporter २०७४ असोज २१ गते शनिवार | October 07, 2017

नवलपरासीमा प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेलमैदानमा प्रागणमा शुरु भएको हो । खेलको उद्धघाटन रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुप्ताले खेलाडीलाई राज्यले थप व्यवस्थापन गर्नुपर्ने...बाँकी

८३ वर्षसम्म विश्वकप छनौट खेलमा नहारेको जर्मनी विश्वकपमा छानियो

E Naya Khabar Reporter २०७४ असोज २० गते शुक्रवार | October 06, 2017

नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी २०१८ को विश्वकपमा छनौट भएको छ । जर्मनीका लागि खेल सुरु भएको दुई मिनेटमै सेबास्टियन रुडीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको २१ औँ मिनेटमा सान्द्रो वाग्नर ८६ औँ मिनेटमा जोशुआ किम्मिचले जर्मनीका लागि एक–एक गोल गरेका थिए । नर्दन...बाँकी

दुई वर्षको हुँदा रोनाल्डो कस्ता थिए ?

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

पोर्चुगल तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोल आफ्नो बालपनका बारेमा विस्तृतमा बताएका छन् । द प्लेअर्स ट्रिब्युन’ सँग उनले आफ्नो बालपानका बारेमा थप कुरा बाँडेका हुन् । यस क्रममा उनले आफू दुई वर्ष हुँदाको तस्बिर पनि देखाएका छन् । रोनाल्डो दुई वर्षको हुँदाको तस्बिरमा निकै माया लाग्दो...बाँकी

Top