खेलकुद

वर्ल्ड क्रकेट लिग च्याम्पियनसिप नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

E Naya Khabar Reporter २०७४ असोज ३० गते सोमवार | October 16, 2017

वर्ल्ड क्रकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुबै टोलीले एक-एक अंक बाँडेका छन् । अंक बाँडेसँगै नेपाल डिभिजन टु’मा घटुवा भएको छ । प्रतियोगिताबाट नेपालसँगै युएई र नामिविया पनि डिभिजन टु’मा घटुवा भएका छन् । डिभिजन...बाँकी

रोनाल्डो र बेन्जिमाको गोलमा रियल मड्रिड विजयी

E Naya Khabar Reporter २०७४ असोज २९ गते आइतवार | October 15, 2017

स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले समान एक एक गोल गरे । गेटाफेका लागि...बाँकी

आईसीसी वल्ड क्रिकेट लिगअन्तर्गत नेपाल हङकङसँग ८३ रनले पराजित

E Naya Khabar Reporter २०७४ असोज २७ गते शुक्रवार | October 13, 2017

नेपाल आईसीसी वल्ड क्रिकेट लिगअन्तर्गत आफ्नो छैठौँ चरणको खेलमा हङकङसँग ८३ रनले पराजित भएको छ । आगामी विश्वकपको छनौट चरणमा प्रवेशका लागि आजको खेलमा नेपालले जित्नु आवश्यक रहेको थियो । तर, फितलो ब्याटिङका कारण नेपाल हार बेहोर्न बाध्य भयो । हङकङको मोङककस्थित मिसन रोड रिक्रिएशन मैदानमा भएको खेलमा...बाँकी

मेस्सीको ह्याट्रिक, विश्वकपमा छानियो अर्जेन्टिना

E Naya Khabar Reporter २०७४ असोज २५ गते बुधवार | October 11, 2017

अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको...बाँकी

फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु

E Naya Khabar Reporter २०७४ असोज २४ गते मंगलवार | October 10, 2017

बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा बेहोस भएका एक जना खेलाडीको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–५ बनबिरको चुरे जनजागृती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका ठाकुरबाबा नगरपालिका–३ वगनाहा निवासी १७ वर्षिय नरेश थारुको उपचारका...बाँकी

जर्मनीको शानदार जितस कीर्तिमानी ४३ गोल

E Naya Khabar Reporter २०७४ असोज २३ गते सोमवार | October 09, 2017

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन क्षेत्रबाट छनौट भइसकेको जर्मनीले छनौट चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ । जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी...बाँकी

Top