खेलकुद

कौटिन्होको बार्सिलोना जाने बाटो खुल्यो

E Naya Khabar Reporter २०७४ पुस १९ गते बुधवार | January 03, 2018

कौटिन्होको बार्सिलोना जाने बाटो खुल्यो

(एजेन्सी)– प्रिमियर लिग टोली लिभरपुलले आफ्ना स्टार मिडफिल्डर फिलिप कौटिन्होका लागि बार्सिलोनासँग १ सय ३० मिलियन पाउन्ड सुरुवा रकम माग गरेको बताइएको छ । टेलिग्राफका अनुसार युवा ब्राजिलियन कौटिन्हो बार्सिलोना जानेमा दृढ छन् । यसअघि बार्सिलोनाले कौटिन्होका लागि गरेको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको थियो । कौटिन्हो सरुवाका लागि...बाँकी

अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

E Naya Khabar Reporter २०७४ पुस १८ गते मंगलवार | January 02, 2018

अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

  काठमाडौँ, ः सर्वोच्च अदालतले अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो ।   अन्तर्रा्ष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा...बाँकी

मेस्सी बने २०१७ को उत्कृष्ट फूटबलर, तर किन नेइमार र रोनाल्डो छायांमा परे ?

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | December 28, 2017

मेस्सी बने २०१७ को उत्कृष्ट फूटबलर, तर किन नेइमार र रोनाल्डो छायांमा परे ?

१४ पौष ,काठमाडौ संसार भरिका खेलप्रेमीहरुको ध्यान आकर्षित गर्न सफल युरोपेलि फुटबलको शीर्ष लिगका खेलहरु सन् २०१७ का लागि भर्खरै सकिएका छन् । पाँच लिग स्पेनको ला(लिगा, इङ्ग्ल्याण्डको इङलिस प्रीमियर लिग,जर्मनीको बुन्डेस लिगा,फ्रान्सको लिग वान र इटालीको सिरि ए लाई युरोपको मात्रै नभएर विश्वकै उत्कृष्ट र लोकप्रिय फूटबल...बाँकी

पिपरा गोल्डकप आगामी माघ ११ देखि

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | December 28, 2017

पिपरा गोल्डकप आगामी माघ ११ देखि

  कलैया, ः सिर्जनशील युवा क्लब बाराको आयोजनामा आगामी माघ ११ गतेदेखि पिपरा गोल्ड कप फुटबल हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरी करिब रु ४८ लाखको लागतमा सम्पन्न हुने गोल्डकपमा भरतपुर फुटबल क्लब चितवन, विजय युथ क्बल हेटौँडा, युनाइटेड क्लब वीरगन्ज, हिमकस्तुरी क्लब लहान, सशस्त्र प्रहरीको...बाँकी

आर्मी क्लब फाल्गुनन्द गोल्ड कपवाट बाहिरियो

E Naya Khabar Reporter २०७४ पुस १२ गते बुधवार | December 27, 2017

आर्मी क्लब फाल्गुनन्द गोल्ड कपवाट बाहिरियो

बुधबार, पुस १२, २०७४ पाँचथर– फिदिममा जारी नवौ रुस्लान फाल्गुनन्द गोल्डकपमा त्रिभुवन आर्मी पहिलो खेलमै स्तब्ध भएको छ । मोरङ ११ सँग आज टाइब्रेकरमा ४–२ ले पराजित हुँदै आर्मी पहिलो खेलबाट फर्केको छ । मोरङ भने सेमिफाइनल पुगेको छ ।   अब मोरङ फाइनल प्रवेशका लागि शुक्रबार साविक...बाँकी

मेस्सी र रोनाल्डोलाई जिते हयारी केनले, युरोप र प्रिमियर लीगका सर्वाधिक गोल स्कोरर सुचिमा पहिलो

E Naya Khabar Reporter २०७४ पुस १२ गते बुधवार | December 27, 2017

मेस्सी र रोनाल्डोलाई जिते हयारी केनले, युरोप र प्रिमियर लीगका सर्वाधिक गोल स्कोरर सुचिमा पहिलो

एजेन्सी– टोटनह्यामका स्ट्राइकर ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । त्यस्तै यस वर्ष युरोपको सर्वा्धिक गोल गर्ने रेकर्ड पनि उनले आफ्नो नाममा पारेका छन् । सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए...बाँकी

Top