खेलकुद
कटारी गोल्ड कप -गोर्खा ब्वाईज क्लब रुपन्देही र सहारा क्लब सेमिफाइनलमा प्रवेश
उदयपुर, चैत्र ११ गोर्खा व्वाईज क्लबलाई ४ का विरुद्ध ६ गोल गर्दै रुपन्देही सेमिफाइनलमा गरेको छ। बनेपा ब्वाईज क्लब बनेपालाई टाईपब्रेकरमा ४ का विरुद्ध ६ गोल गर्दै गोर्खा ब्वाईज क्लब रुपन्देही कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको हो। गोल्डकपको दोस्रो दिनको आईतबारको खेलमा समय...बाँकी
चौथो कटारी गोल्डकपको पुरस्कार राशी ५ लाख
उदयपुर, चैत्र ६ जिल्लाको कटारी नगरपालिका आगामी चैत्र १० गतेदेखि सुरु हुने चौथो कटारी गोल्डकपमा राष्ट्रिय ए डिभिजन लिगका आठ टिम भिड्द भएका छन। सोमवार कटारी गोल्डकप मुल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी कटारी चौथो मेयर गोल्डकप कपमा प्रतिस्प्रधा गर्ने जानकारी दिएको हो। नक आउटको आधारमा खेलाइने...बाँकी
उदयपुरका उल्टोमोटरसाईकल यात्रीले पाए अमेरिकन बाईक (कर्कीले यसरी कुदाँउछन उल्टाे माेटर साइकल भिडियाे सहित)
उदयपुर, माघ २२ उदयपुरका उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीले अमेरिक मोटरसाईकल उपहार पाएका छन । उल्टोमोटरसाईकल यात्रीको परिचय बनाइसकेका कार्कीलाई आईएमसी ग्रपले अमेरिकन कम्पनीको चार लाख मुल्य बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार दिएको हो । आईतबार उल्टो मोटरसाईकल यात्रीको रुपमा यूएमडिएसआर मोटरसाईकल कम्पनीका उज्जवल जोशी र आइएमीका...बाँकी
सन्दिपले खेल्ने भए आइपिएल
काठमाडौं नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् । सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो । नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा...बाँकी
भलिवलको उपाधि उदयपुर स्पोर्टसलाई
गाईघाट ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ को उपाधि आयोजक उदयपुर स्पोर्टस क्लवले चुमेको छ । सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा शनिबार भएको फाईनल खेलमा उदयपुरले वेष्टअफ फाईभको तालिकामा बेलका नगरपालिकालाई पछि पारेको हो । निकै प्रतिसपर्धात्मक खेलको पहिलो सेटमा बेलकाले २५–२३ ले जिते...बाँकी
प्रथम स्पोर्टस कपमा बेलका सेमिफाइनलमा
उदयपुरमा बिहीबारबाट सुरु भएको ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ को उद्घाटन खेलमा बेलका नगरपालिका विजयी भएको छ । सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा आयोजित प्रतियोगितामा सुनकोसी गाउँपालिकालाई पराजित गर्दै बेलकाले आफ्नो सेमिफाईनल यात्रा तय गरेको हो । वेष्ट अफ फाईभमा खेलाइएको उक्त प्रतियोगितामा बेलकाले...बाँकी