विशेष

९७ जना पुराना सँसद बाहिरै

E Naya Khabar Reporter २०७४ मंसिर २८ गते बिहीवार | December 14, 2017

९७ जना पुराना सँसद बाहिरै

काठमाडौं  : प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका १६३ पूर्वसांसदमध्ये ९७ जनाले यो चुनावमा हार बेहोरेका छन्।  चुनावमा पराजित हुनेमा अधिकांश कांग्रेसका पूर्वसांसद छन्।    एमाले र माओवादी केन्द्रका भने थोरैमात्र सांसद पराजित भएका छन्।  संविधान निर्माणपछि संविधान कार्यान्वयन र आर्थिक विकासका ‘एजेण्डा’ बोकेर जनताको घरदैलोमा पुगेका थोरै मात्र सांसद...बाँकी

कांग्रेस नेता रामचन्द्र पौडेलका लागि अहिलेसम्मकै खुसीको खबर, गोविन्दराज जोशी तनाबमा

E Naya Khabar Reporter २०७४ कात्तिक १७ गते शुक्रवार | November 03, 2017

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविद्हरुले जिकिर गरेका छन्। जोशीले बिहीबार तनहुँ– १ बाट स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन्। त्यस क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। आफूले टिकट नपाएपछि जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी...बाँकी

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

E Naya Khabar Reporter २०७४ कात्तिक १७ गते शुक्रवार | November 03, 2017

राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन् । देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा...बाँकी

मतपत्रको मुख्य विवाद के हो ? मतपत्र छपाइमा बबन्डर किन ? यस्तो छ कारण !

E Naya Khabar Reporter २०७४ कात्तिक ९ गते बिहीवार | October 26, 2017

मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न समय छ र पहिलो चरणका ३७ सिटका लागि सुरुमा र बाँकी सिटका लागि पछि छाप्ने विकल्प पनि...बाँकी

कसरी भए माओपछिकै शक्तिशाली सी चिनफिङ ?

E Naya Khabar Reporter २०७४ कात्तिक ८ गते बुधवार | October 25, 2017

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ लाई ‘सी चिनफिङवाद’ का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा सीको नयाँ युगलाई...बाँकी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवन -३ बाट प्रचण्डको चुनावक्षेत्रमा को कति बलियो ?

E Naya Khabar Reporter २०७४ कात्तिक ८ गते बुधवार | October 25, 2017

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवन– ३ बाट माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिने भएपछि देशभर चर्चा छ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेस–राप्रपा गठबन्धनको भन्दा ८ हजार बढी छ । यस क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि कांग्रेस र माओवादीले गठबन्धन गरेका...बाँकी

Top