साहित्य

गाेपाल किराँती कवितामा लेख्छन-अमरत्वको शुभकामना

गोपाल किराती २०७४ पुस ७ गते शुक्रवार | December 22, 2017

गाेपाल किराँती कवितामा लेख्छन-अमरत्वको शुभकामना

सत्ता-सुविधा खातिर दाम्लो चुँडाउनेहरु ख्रुच्चेव आहालको विलयमा हाम्फाल्नेहरु शहिद तथा पेपत्ता योद्धाको सपना लत्याउँदै सर्वहारावर्गको छातीमा भाला घोप्नेहरु चोमोलुडंमालाई थाहा छ- जुम्रे र लिखे अवसरवादी मात्र होइन, आत्मसर्पणवादीहरुको त्यो जुलुशमा असल नियतले नर्क जानेहरु छन् भेंडा बनाईएका बाघका डमरु पनि हो, डमरुहरु पनि छन् । प्रख्यात छ यहाँ...बाँकी

‘आऊ मलाई सम्भोग गर’ की सर्जक शाहको आज निधन

E Naya Khabar Reporter २०७४ पुस ६ गते बिहीवार | December 21, 2017

‘आऊ मलाई सम्भोग गर’ की सर्जक शाहको आज निधन

काठमाडौँ, ६ पुस, ‘आऊ मलाई सम्भोग गर’ की सर्जक प्रेमा शाहको आज निधन भएको छ । शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२ वर्षका उमेरमा आज निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिनुभयो । । श्रीमती शाह केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।...बाँकी

कमरेड, बाटो र चुनाव

E Naya Khabar Reporter २०७४ मंसिर २९ गते शुक्रवार | December 15, 2017

कमरेड, बाटो र चुनाव

कैयन करोड खर्च गरेर किनेपछि सान्सदको पद किन्न सक्ने भएपछि किन्न तयार भएपछि मेरो कमरेड कमरेड रहिरहला या पूँजीपतीमा फेरिएला ? वाफ्रे ! औसत मानिसले बगाउँन सक्छन् करोडौंको रक्सीको खोला के रक्सीको खोला बोल्गा नदी हो ? जसमा नुहाएपछि मेरो कमरेड अझ लेनिन भएर फर्कन्छ या त्यो रक्सी-खोला...बाँकी

Top