राजनीति

ओलीले कुुरो त जन्मकुण्डलीको पो ल्याउनु भो ! २०७४ मै देशभक्त वामपन्थीको सरकार बन्ने

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा देशभक्त वामपन्थीको सरकार बन्ने बताएका छन् ।ओलीले जन्मकुण्डलीको कुुरो ल्याएर दर्शकदिर्घालाई हसाउदैँ २०७४ मै देशभक्त वामपन्थीको सरकार बन्ने बताएका हुन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बिच चुनावी तालमेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले देशको जन्मकुण्डलीको कुरा ल्याए।...बाँकी

प्रचण्ड र बाबुरामसँग सहमति गर्दै ओलीले भने-अब हाम्रो ध्यान दुई तिहाई तिर

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छबुँदे सहमतिकर्ता तीन दलको ध्यान अब समान्य नभई दुई तिहाई बहुमतमा रहेको बताएका छन् । एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै एउटै कम्युनिष्ट पार्टी बनाउने छबुँदे सहमति भएको छ । सहमतिमा हस्ताक्षरपछि सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भनो, साधारण बहुमत ठूलो...बाँकी

माओवादीमा विद्रोह सुरु : एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

नेकपा एमालेसँग पार्टी एकताको विषयले नेकपा माओवादी केन्द्रमा विद्रोहको अवस्था सिर्जना भएको छ ।अधिकांश नेता कार्यकर्ता पार्टी एकीकरणको विपक्षमा रहेका बेला एक जना केन्द्रीय नेताले विद्रोहको चेतावनी दिँदै एमालेसँग पार्टी एकताको कडा शब्दमा विरोध गरेका छन् । नेता गोपाल किराँतीले यो एकता प्रक्रिया एमालेमा माओवादीको विलय हो भन्दै...बाँकी

‘एमाले-माओबादी एकता होइन पुरै देश एमालेमय बनाउने केपी ओलीको षडयन्त्र हो’

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

हिजोमात्रै प्रभावशाली राजपा नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरे। व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्। निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर...बाँकी

माओवादी-एमाले एकताः प्रचण्डसँग माधव र वामदेवको यस्तो सहमति, ओलीको अस्तित्व समाप्त

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको बहस अहिले चर्चाको शिखरमा छ । दुबै दल एकताका लागि आन्तरिक तयारीमा जुटेका छन् । माओवादी केन्द्रको सोमबार बसेको बैठकले एकताका लागि वार्ता गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । नेकपा एमालेबाट वरिठ...बाँकी

प्रदेश र प्रतिनिधिसभा चुनावः एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ । नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो । माओवादी केन्द्र...बाँकी

Top