राजनीति

माओवादी केन्द्रका छोराछोरीलाई बोडिङमा पढाउन रोक

सिताराम राउत २०७५ वैशाख २० गते बिहीवार | May 03, 2018

माओवादी केन्द्रका छोराछोरीलाई बोडिङमा पढाउन रोक

सिताराम राउत उदयपुर, बैशाख २० अखिल क्रान्तिकारी उदयपुरले नेकपा माओवादी केन्द्रका नेतालाई आप्mना छोराछोरीलाई सरकारी तथा सामुदायिक विद्यालय भर्ना गराउन आग्रह गरेको छ । माओवादी केन्द्रका सबै नेता तथा कार्यकर्ताले आफना छोराछोरी अनिवार्य रुपमा सरकारी तथा सामुदायिक विद्यालयमा पठाउनुपर्ने माग गरेको हो । विहिबार माओवादी केन्द्र निकट मानिने...बाँकी

अाेली–प्रचण्डको बैठक भोलि

E Naya Khabar Reporter २०७५ वैशाख ७ गते शुक्रवार | April 20, 2018

अाेली–प्रचण्डको  बैठक भोलि

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँगको भेटबारे सार्वजनिक गरेका हुन्।  उनले दुवैबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने उल्लेख गरेका छन्।  पार्टी...बाँकी

भव्य रुपमा दश दिने त्रियुगा महोत्सव सुरु

E Naya Khabar Reporter २०७४ फागुन १६ गते बुधवार | February 28, 2018

भव्य रुपमा दश दिने त्रियुगा महोत्सव सुरु

गाईघाट, फागुन १५  प्रदेशनं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यव्यस्थता देखाउँदै अन्तिम समयमा अनुपस्थित हुने जनाएपछि उदयपुरमा मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन आयोजक त्रियुगा उद्योग बाणिज्य संघका संस्थापक सदस्य कृष्णकुमा श्रेष्ठ  श्रेष्ठले गरेका छन् ।  सरमुकाम गाईघाटमा सुरु भएको १० दिने प्रदेश स्तरीय पहिलो महोत्सव मुख्यमन्त्रीले उद्घाटन...बाँकी

१२ वर्षमा माओवादीले यसरी जन्मायो ८२ मन्त्री !

E Naya Khabar Reporter २०७४ फागुन १६ गते बुधवार | February 28, 2018

१२ वर्षमा माओवादीले यसरी जन्मायो ८२ मन्त्री !

नेत्र पन्थी  बबिता शर्मा २०७४ फागुन ९ गते प्रचण्ड निवास खुमलटारमा पार्टी केन्द्रीय कार्यालयको बैठक थियो । बैठकमा करिब १७–१८ जना उपस्थित थिए । बैठकमा दुईवटा एजेन्डा थिए, पहिलो–एमालेसँग हुन लागेको एकताका चुनौती  अवसरबारे छलफल गर्ने  दोस्रो– केपी ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट सहभागी हुने मन्त्रीहरूका बारेमा चर्चा...बाँकी

अनेरास्वियु उदयपुरमा अधिकारि सर्वसहमत

E Naya Khabar Reporter २०७४ फागुन ५ गते शनिवार | February 17, 2018

अनेरास्वियु उदयपुरमा अधिकारि सर्वसहमत

उदयपुर एमाले निकट बिध्यार्थि संगठन अनेरास्वियु उदयपुरकाे १५ अाै जिल्ला अधिबेशनले सराेज अधिकारिकाे नेत्त्रित्वमा ३९ सदस्य जिल्ला कमिटि गठन गरेकाे छ । जस्काे उपाध्यक्षमा केशब मगर,सचिवमा भुवन दाहाल,सह-सचिवहरूमा मिलन राई,किन्जल खत्रि तथा प्रवेश ठकुरि रहेका छन भने काेषाध्यक्षमा सिमा स्रेस्ठ चयन भएकि छिन यस्तै संगठन बिभाग प्रमुखमा टिएन...बाँकी

२३ औ जनयुद्ध दिवशः फेरिए नेता, फेरिएनन् जनताका दशा

E Naya Khabar Reporter २०७४ फागुन १ गते मंगलवार | February 13, 2018

२३ औ जनयुद्ध दिवशः   फेरिए नेता, फेरिएनन् जनताका दशा

काठमाडौं, फागुन १  वर्गीय मुक्तिको नारा बोकेर तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धले मंगलबार २२ वर्ष पूरा गरेको छ । १ फागुन २०५२ मा रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी सुरुवात गरिएको सशस्त्र युद्ध १० वर्षसम्म निरन्तर चल्यो । १७ हजारभन्दा बढीले ज्यान गुमाउनुका...बाँकी

Top