राजनीति

कम्युनिष्ट सरकारले घमण्ड देखायो–काँग्रेस महामन्त्री सिटौला

E Naya Khabar Reporter २०७५ भदौ १७ गते आइतवार | September 02, 2018

कम्युनिष्ट सरकारले घमण्ड देखायो–काँग्रेस महामन्त्री सिटौला

उदयपुर÷भदौ १६ नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई तिहाई बहुमत भएको नेपाल कम्युनिष्ट(ने.क.पा.) घमण्ड देखाएको आरोप लगाएका छन। सरकार संविधाभन्दा विपरित बाटोमा गएको भन्दै बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन।शनिबार उदयपुरको चौदण्डी नगरपालिकामा नेपाली काँग्रेस निटक आदीवासी जनजाति संघले आयोजना गरेको प्रथम क्षेत्रीय भेलामा यस्तो बताएका हुन। ‘वर्तमान...बाँकी

समावेशीकरणको लडाईः जंगेदेखि समावेशीकरणको लडाईः जंगेदेखि ओलीसम्म   

 मोहन गोले तामाङ २०७५ भदौ ११ गते सोमवार | August 27, 2018

समावेशीकरणको लडाईः जंगेदेखि समावेशीकरणको लडाईः जंगेदेखि ओलीसम्म   

मोहन गोले तामाङ राणाको मात्र एकल जहाँनिया बंशगत शासनको बिरुद्ध २००७ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा जनक्रान्ति भयो । यो परिघटनाले बंशको राजनीति चलाउने श्री ३ राणाजीहरु १०३ बर्षपछि सत्ताको रिङबाट बाहिरियो । त्यो ठाउँमा केही समय काङ्ग्रेसले शासन गरेपनि २०१७ सालको कू बाट श्री ५ महाराजधिराजहरुको बंशगत शासन...बाँकी

उदयपुरमा काँग्रेसका हरुवानै छाया सरकार प्रमुख

E Naya Khabar Reporter २०७५ जेठ २३ गते बुधवार | June 06, 2018

उदयपुरमा काँग्रेसका हरुवानै छाया सरकार प्रमुख

उदयपुर, नेपाली काँग्रेस उदयपुरले छाया सरकार प्रमुख घोषणा गरेको छ । गएको असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका स्थानीय तहका उम्मेदवारलाई सोही तहकोको छाया सरकार प्रमुख घोषणा गरेको हो । काँग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालका अनुसार जुन तहमा जो उम्मेदवार बनेर पराजित भएका थिए, सोही व्यक्तिलाई...बाँकी

माओवादीबाट विभाजित पार्टी के गर्दै छन् ?

E Naya Khabar Reporter २०७५ जेठ ७ गते सोमवार | May 21, 2018

माओवादीबाट विभाजित पार्टी के गर्दै छन् ?

काठमाडौं । तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट छुट्टिएका नेताहरूले पाँचवटा पार्टी गठन गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ३ जेठमा एमालेसँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी बने पनि अन्य पाँच पार्टी भने अस्तित्वमै छन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ(अहिले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम...बाँकी

उदयपुर कांग्रेसको विभागले पुर्णता पायो, कटुवाल प्रवक्ता मनोतित

E Naya Khabar Reporter २०७५ जेठ ६ गते आइतवार | May 20, 2018

उदयपुर कांग्रेसको विभागले पुर्णता पायो, कटुवाल प्रवक्ता मनोतित

उदयपुर जेठ ५ नेपाली कांग्रेस उदयपुरले रिक्त रहेको विभागलाई पूर्णता दिन संयोजक तोेकेको छ, कांग्रेसको विधान २०१७ को धारा ११ उपधारा १६ को घ अनुसार नेपाली कांग्रेस उदयपुरको कार्य समितिको जेठ २ गते सम्पन्न बैठकले पहिलो चरणमा संयोजक चयन गरेको हो । विभाग अन्तर्गत स्थानीय तह विकास विभागमा...बाँकी

अभावै अभाव गाँउ सरकारका राजधानी

E Naya Khabar Reporter २०७५ जेठ २ गते बुधवार | May 16, 2018

उदयपुरः पहाडी क्षेत्रका गाँउपालिकाका केन्द्रका बजार क्षेत्र नहुँदा समस्या भएको छ । पालिका केन्द्रमा होटल, हल र प्रयाप्त भाडामा बस्ने घर समेत नहुँदा समस्या भएको हो । होटल र लजको सुविधा चित्तबुझदो छैन । बत्ती, पिउने पानी, टेलिफोन, इन्टरनेटको समस्या जटिल छ । ‘गाँउपालिकाको केन्द्र आएपछि कहिले काम...बाँकी

Top