फाेटाे ग्यालरी

बेलका नगरपालिका ५ बन्यो तेस्रो ‘स्वच्छ र सफा वडा’(हेर्नुहाेस भिडियाे र फाेटाेमा यसरी भयाे घाेषणा)

E Naya Khabar Reporter २०७५ वैशाख १२ गते बुधवार | April 25, 2018

बेलका नगरपालिका ५ बन्यो तेस्रो ‘स्वच्छ र सफा वडा’(हेर्नुहाेस भिडियाे र फाेटाेमा यसरी भयाे घाेषणा)

उदयपुर, बैशाख १२ उदयपुरको बेलका नगरपालिका ५ पुर्ण सरसरफाई वडा घोषणा भएको छ । ‘स्वच्छ पानी सफा घर, हाम्रो अभियान, बेलका नगरपालिका ५ पुर्ण सरसफाई हाम्रो पहिचन’ भन्ने नाराको घोषणा भएको हो । बेलका नपा ५ जिल्लाको तेस्रो पुर्ण सरसरफाई वडा र बेलकाको पहिलो वडा घोषणा भएको हो...बाँकी

सार्वजानिक जग्गा अतिक्रमण हुँदा पनि त्रियुगा नगरपालिका मौन

E Naya Khabar Reporter २०७४ माघ ५ गते शुक्रवार | January 19, 2018

सार्वजानिक जग्गा अतिक्रमण हुँदा पनि त्रियुगा नगरपालिका मौन

उदयपुर, माघ ५ नगरपालिकाको बजार क्षेत्र भित्र पर्ने सार्वजानिक जग्गा अतित्रमण हुँदा पनि त्रियुगा नगरपालिका मौन बसेको छ। नगरपालिकाको गाईघाटमा रहेको हवाई फिल्डको झण्डै दुई विघा जग्गामा स्थानीयले घर टहरा बनाएर अतिक्रमण गर्दा पनि नगरपालिका मौन बसेको हो । त्रियुगा नगरपालिका १३ मा पर्ने हावाई फिल्डको थारुहट रंगशाल...बाँकी

गाईघाटमा प्रदेश स्तरीय घरेलु औधौगिक महोत्सव सुरु (फोटाे फिचर सहित)

E Naya Khabar Reporter २०७४ पुस २१ गते शुक्रवार | January 05, 2018

गाईघाटमा प्रदेश स्तरीय घरेलु औधौगिक महोत्सव सुरु (फोटाे फिचर सहित)

उदयपुर पुस २१  गाईघाटमा एक नम्वर प्रदेशस्तरीय औद्योगिक महोत्सव सूरु भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेश स्तरीय प्रथम उदयपुर घरेलु औधौगिक महोत्सव सुरु भएको हो । साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजना तथा जिल्लाका ८...बाँकी

रौतामाई गापा २ भुट्टार पहिलो सफा र स्वच्छ वडा घोषित (फोटो फिरचर सहित)

E Naya Khabar Reporter २०७४ पुस १८ गते मंगलवार | January 02, 2018

रौतामाई गापा २ भुट्टार पहिलो सफा र स्वच्छ वडा घोषित (फोटो फिरचर सहित)

गाईघाट, पुस १८ निकै ठुलो तामझामकासाथ सोमबार उदयपुरको रौतामाई गाउँपालिकाको वार्डनं २ भुट्टारलाई जिल्लाकै पहिलो पूर्ण सरसफाइ वार्ड घोषणा गरिएको छ । यससँगै भुट्टार प्रदेशनं १ अन्र्तगतको दोस्रो पुर्ण सरसफाइ वार्ड घोषित भएको हो । पूर्ण सरसफाइका लागि तयार पारिएका सबै सुचक पुरा गरेकाले भुट्टारालई प्रतिनिधिसभा २ का...बाँकी

सम्पन्न चुनावकाे सम्झनामा केही फाेटाे फिचर

E Naya Khabar Reporter २०७४ पुस १ गते शनिवार | December 16, 2017

सम्पन्न चुनावकाे सम्झनामा केही फाेटाे फिचर

 बाँकी

मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका

E Naya Khabar Reporter २०७४ कात्तिक २९ गते बुधवार | November 15, 2017

मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका

विराटनगर । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वसनीयतामा वृद्धि हुने र यसबाट विश्वमा नेपालको...बाँकी

Top