प्रवास

एनआरएनए उमेद्वारको मूख्य एजेण्डामा मुलुकको आर्थिक समृद्धि

E Naya Khabar Reporter २०७४ असोज २५ गते बुधवार | October 11, 2017

गैर–आवासीय नेपाली संघ(एनआरएनए) को आठौं विश्व सम्मेलनका लागि उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका गैरआवसीय नेपालीहरुले नेपालको विकास र समृद्धिमा एकजुट हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, चिरञ्जिवी थापा र महिला तर्फकी उपाध्यक्षकी प्रत्यासी रञ्जु...बाँकी

तात्यो एनआरएन चुनावी रौनक (हेर्नुस यस्तो छ उमेद्वारको घोषणा)

E Naya Khabar Reporter २०७४ असोज २४ गते मंगलवार | October 10, 2017

मध्यपूर्व क्षेत्रका तर्फबाट गैरआवसीय नेपाली संघ (एनआरएन) को आठौंँ विश्व सम्मेलनमा उम्मेद्वारी घोषणा गरेका अगुवा गैरआवसीय नेपालीहरुले खाडी मुलुकका नेपाली कामदारका समस्या समाधान गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘एनआरएनए आठौंँ विश्व सम्मेलन मध्यपूर्वका सवाल’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै...बाँकी

एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?

E Naya Khabar Reporter २०७४ असोज २३ गते सोमवार | October 09, 2017

आगामी २८ गतेदेखि शुरु हुने गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेको छ । एनआरएनको विश्व सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरु नेपाल आइसकेका छन् । यस पटकको चसम्मेलनमा एनआरएनको अध्यक्ष पदका लागि ३ जना चुनावी मैदानमा उत्रने भएका छन् । एनआरएनको अध्यक्ष पदका लागि...बाँकी

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

E Naya Khabar Reporter २०७४ असोज २२ गते आइतवार | October 08, 2017

अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई...बाँकी

कुवेतबाट नवलपरासीका भुसालको उद्धार

E Naya Khabar Reporter २०७४ असोज २० गते शुक्रवार | October 06, 2017

वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन् । लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको...बाँकी

नेपाल आइडलका टप थ्री अष्ट्रेलियामा गुञ्जिदै

E Naya Khabar Reporter २०७४ असोज १९ गते बिहीवार | October 05, 2017

सिड्नी र अष्ट्रेलियाका अन्य केही सहरहरूमा पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरार्इ र सेकेण्ड रनरअप प्रताप दाससहितको प्रस्तुती हुने भएको छ । नेपाली टच अस्ट्रेलियाले नेपाल आइडलका टप थ्रीलाई लिएर अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।सिड्नीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुँदैछ । जहाँ नेपाली...बाँकी

Top