प्रवास

साउदीको जेलमा रहेका भुसाललाई रिहाइ गराउन ब्लड मनी संकलन

E Naya Khabar Reporter २०७४ पुस १७ गते सोमवार | January 01, 2018

साउदीको जेलमा रहेका भुसाललाई रिहाइ गराउन ब्लड मनी संकलन

नवरपरासी, पुस १७ झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभियानअन्तर्गत नेपाल र नेपाल बाहिरबाट...बाँकी

उदयपुरमा सामी परियोजनाबाट १७ हजार युवाले लिए सेवा

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | December 31, 2017

उदयपुरमा सामी परियोजनाबाट १७ हजार युवाले लिए सेवा

गाईघाट, पुस १६ सुरक्षित आप्रावासन (सामी) परियोजनाबाट हाल सम्म १६ हजार ९ सय ६२ जना लाभाम्वित भएको जनाएको छ । आईतबार जिसस हलमा सामी परियोजना अन्तर्गत भएका प्रयासहरु र चालु आर्थिक बर्षमा सन्चालन गरिने क्रियाकलाप सम्वन्धि पत्रकारहरुसँगको छलफल कार्यक्रममा उक्त जानकारी दिईएको हो । सामी परियोजनाका कार्यक्रम संयोजक...बाँकी

दक्षिण अफ्रिकाको जोहान्नेसवर्गमा अलपत्र पार्ने पक्राउ

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | December 31, 2017

दक्षिण अफ्रिकाको जोहान्नेसवर्गमा अलपत्र पार्ने पक्राउ

उदयपुर, पुस १७ दक्षिण अफ्रिकाको जोहान्नेसवर्गमा रोजगारी दिलाइदिने भनी विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी दक्षिण अफ्रिका पु¥याई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मोरङ, सुन्दर हरैचा नगरपालिका घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने चित्रप्रसाद ढुंगेललाई पक्राउ गरेको हो । उनले कलंकीमा...बाँकी

मलेसियाबाट १६ हजार नेपाली घर फर्के, अव के गर्छन होला ?

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | December 31, 2017

मलेसियाबाट १६ हजार नेपाली घर फर्के, अव के गर्छन होला ?

उदयपुर, पुस १६ मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो । उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका...बाँकी

एनआरएनए निर्वाचनः भट्टको पक्षमा पल्टियो पासा

E Naya Khabar Reporter २०७४ असोज ३१ गते मंगलवार | October 17, 2017

गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा भवन भट्ट विजयी भएका छन् । सोमबार भएको चुनावमा प्रतिष्पर्धी जमुना गुरुङलाई करिब साढे ५ सय मतले पछि पार्दै अध्यक्ष पदमा भट्ट विजयी भएका हुन् । भट्टले मत ११९७ अर्थात ६६ प्रतिशत मत ल्याई विजयी भए भने गुरुङले ६ सय ५७...बाँकी

एनआरएनएको विश्व सम्मेलन उद्घाटन गर्दै राष्ट्रपतिले भनिन् –लगानी बढाउनुस’

E Naya Khabar Reporter २०७४ असोज २८ गते शनिवार | October 14, 2017

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन शनिबार काठमाडौंमा शुरु भएको छ । ७० देशबाट आएका दुई हजार बढी प्रतिनिधिमाझ राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन उद्घाटनगरिन् । कार्यक्रममा भण्डारीले विदेशमा छरिएर रहेका नेपालीको मातृभुमी प्रति लगाव र आत्मीयता बढेको भन्दै प्रसंशा गरिन् । गैरआवासीय नेपाली विदेशमा सद्भावनादूत र...बाँकी

Top