पत्रपत्रिका

कांग्रेस नेता रामचन्द्र पौडेलका लागि अहिलेसम्मकै खुसीको खबर, गोविन्दराज जोशी तनाबमा

E Naya Khabar Reporter २०७४ कात्तिक १७ गते शुक्रवार | November 03, 2017

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोग्य भएको कानुनविद्हरुले जिकिर गरेका छन्। जोशीले बिहीबार तनहुँ– १ बाट स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन्। त्यस क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। आफूले टिकट नपाएपछि जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी...बाँकी

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

E Naya Khabar Reporter २०७४ कात्तिक १७ गते शुक्रवार | November 03, 2017

राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन् । देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा...बाँकी

राष्ट्रपति डोनाल्ड ट्रम्पको डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव

E Naya Khabar Reporter २०७४ कात्तिक १६ गते बिहीवार | November 02, 2017

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  डीभी चिठ्ठा खारेज गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ । बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको...बाँकी

१७ किलो सुनसहित लमजुङमा एक जना पक्राउ

E Naya Khabar Reporter २०७४ कात्तिक १६ गते बिहीवार | November 02, 2017

मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामाका साथबाट सुनका १७ वटा विस्कुट बरामद भएको हो । लमजुङका प्रमुख प्रमुख पदमबहादुर विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका(३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् । मनाङको नासोङ गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष नाम...बाँकी

उपप्रधानमन्त्री थापाको उम्मेदवारी

E Naya Khabar Reporter २०७४ कात्तिक १६ गते बिहीवार | November 02, 2017

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराएका छन् । उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने...बाँकी

प्रधानमन्त्रीको निर्देशनपछि मूल्यबृद्धि फिर्ता, १० घण्टामै घट्यो पेट्रोलियम पदार्थको मूल्य

E Naya Khabar Reporter २०७४ कात्तिक १६ गते बिहीवार | November 02, 2017

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि निगमले मूल्यबृद्धि फिर्ता लिएको हो । मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताए । निगमले बिहीबारदेखि लागू हुने गरी हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोल र...बाँकी

Top