पत्रपत्रिका

शजनयुद्ध शब्दमा विदेशीको टाउकाे दुखाई

E Naya Khabar Reporter २०७५ वैशाख ८ गते शनिवार | April 21, 2018

शजनयुद्ध शब्दमा विदेशीको टाउकाे दुखाई

काठमाडौ : एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा एमाले र माओवादीका शीर्ष नेतावीच बहस लब्बिँदै गर्दा एककता प्रसक्रिया अन्योलमा छ। माओवादी केन्द्रका अध्यक्षले ‘जनयुद्ध’ शब्द पार्टीको विधानमा राख्न गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक अस्वीकार गरिरहेका छन्। माओवादी सचिवालय सदस्य मणि थापाले ‘जनयुद्ध’...बाँकी

फोनिज उदयपुरमा शुपराज

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | February 12, 2018

फोनिज उदयपुरमा शुपराज

उदयपुर, माघ २९ नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा सुपराज राई निर्बा्चित भएका छन् । उनले प्रतिद्वन्द्वि देवराज राईलाई १ मतले पछि पार्दै निर्बा्चित भएका हुन् । जम्मा मत २६ मा सुपराजले १३ मत...बाँकी

के हो ? ‘उपभोक्ता संरक्षण नीति, २०६९’

E Naya Khabar Reporter २०७४ माघ २४ गते बुधवार | February 07, 2018

के हो ? ‘उपभोक्ता संरक्षण नीति, २०६९’

१. पृष्ठभूमी प्रत्येक नागरीक उपभोक्ता हुन । वस्तु र सेवा वजारका सार्वभौम उपभोक्ताहरु नै हुन । वजारमा उपभोक्ताको सम्मानको वातावरण श्रृजना गरी उनीहरुको स्वास्थ्य सम्पत्ति, सुविधा तथा आर्थिक हित संरक्षण गर्ने तथा वस्तु वा सेवा बजारमा हुँने अनुचित, एकाधिकारपूर्ण व्यापारिक कृयाकलापहरुलाई नियन्त्रण गर्न आवश्यक छ । वस्तु र...बाँकी

रौताका जनप्रतिनिधिलाई तालिम

E Naya Khabar Reporter २०७४ माघ ५ गते शुक्रवार | January 19, 2018

रौताका जनप्रतिनिधिलाई तालिम

राैता, माघ ६ जनप्रतिनिधिलाई जानकारी दिने उदेश्यले रौतामाई गाँउपालिकाले ५ दिने आधारभूत तालिमको आयोजना गरेको छ । स्थानीय सरकार सञ्चालन, सकारात्मक सोच तथा स्वयंम विकास सम्बन्धी  तालिम आयोजना गरेको हो । स्थानीय सरकार सञ्चालन कार्यविधीका बारेमा जनप्रतिनिधि नै अनविज्ञ रहँदा  जनताका कामकारवाही प्रभावित बनेको जनाएको छ । कानुनका कतिपय...बाँकी

संसद डा खड्काको दवावमा छुटे काठ तस्कर,वन समुहकै अध्यक्ष तस्करी बन्दा वन कार्यालय ट्वाँ

E Naya Khabar Reporter २०७४ पुस २८ गते शुक्रवार | January 12, 2018

संसद डा खड्काको दवावमा छुटे काठ तस्कर,वन समुहकै अध्यक्ष तस्करी बन्दा वन कार्यालय ट्वाँ

 उदयपुर, पुस २८ नेपाली काग्रेस नेताको दवावमा जिल्ला वन कार्यालयले वन पैदावार कसुरमा नियन्त्रणमा लिएको एक काठ व्यवसायीलाई छाडेको छ । नेपाली काग्रेसका नेता उदयपुर क्षेत्र न १ का सांसद डा नारायण खड्काको दवावमा काठ व्यवसायी महेन्द्र राउत छुटेका हुन । उदयपुरको त्रियुगा नगरपालिका ५ लालपत्ताका काठ व्यवसायी...बाँकी

एक नम्वर प्रदेशकाे सरकार गठन गर्न तयारी सुरु

E Naya Khabar Reporter २०७४ पुस १ गते शनिवार | December 16, 2017

एक नम्वर प्रदेशकाे सरकार गठन गर्न तयारी सुरु

सुनसरी प्रदेश नम्बर १ मा वाम गठबन्धनले बहुमत पाएकाले उसैको सरकार बन्ने निश्चित छ। गठबन्धनबाट प्रत्यक्षतर्फ ४६ सदस्य चुनिएका छन्।  वा संयुक्त, कस्तो सरकार गठन हुन्छ भन्नेबारे एमाले र माओवादी केन्द्रबीच अन्तिम सहमति हुन भने बाँकी छ। सरकारमा सहभागिताबारे केन्द्रमा हुने सैद्धान्तिक सहमतिपछि प्रदेशस्तरमा बन्ने सरकारको खाका तयार...बाँकी

Top