समाचार

विज्ञान प्रयोगशाला उद्घाटनार्थ राष्ट्रपति जुम्ला जादै

E Naya Khabar Reporter २०७४ असोज २५ गते बुधवार | October 11, 2017

चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै छन् । उनी नेपाली सेनाको हेलिकोप्टरबाट ९ः३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको आयोजक चन्दनाथ मावि जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिए । राष्ट्रपति भण्डारी जुम्ला पुगेपछि शुरुमा चन्दननाथ भैरवनाथ बाबाको दर्शन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक...बाँकी

‘गुट्खामुक्त अभियान’ शुरु

E Naya Khabar Reporter २०७४ असोज २५ गते बुधवार | October 11, 2017

‘गुट्खामुक्त अभियान’ शुरु

रत्ननगर, चितवन, २४ असोज ः फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ । गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिनुभयो । विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभियानअन्तर्गत फोहरको सबैभन्दा ठूलो स्रोत गुट्खा...बाँकी

एमाले वडाध्यक्षको यसरी भयो रहस्यमय मृत्यु

E Naya Khabar Reporter २०७४ असोज २५ गते बुधवार | October 11, 2017

बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ । वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए । उनले भने “शुक्रबार गाउँपालिकाको बैठकमै एक्कासि ज्वरो आएको थियो ।”विष्टलाई योभन्दा...बाँकी

गौचन हत्या भएको दुई दिन बित्न नपाउँदै अर्का सुन व्यापारीको गोली हानी हत्या

E Naya Khabar Reporter २०७४ असोज २५ गते बुधवार | October 11, 2017

निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको राजधानीको नयाँ वानेश्वरमा गोली हानि हत्या भएको दुई दिन बित्न नपाउँदै फेरि अर्का सुन व्यापारीको हत्या भएको छ ।सर्लाहीको कविलासीमा सुन व्यापारी सुनील शाहको गोली हानी हत्या भएको हो । सर्लाहीको पीडारीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका कविलासी नगरपालिका नपा वडा ३...बाँकी

धादिङमा बस दुर्घटना, एकको मृत्यु, ५३ घाइते

E Naya Khabar Reporter २०७४ असोज २४ गते मंगलवार | October 10, 2017

मंगलबार धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित साङकामेष कुमालगाउँमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । घाइते हुनेको संख्या ५३ पुगेको छ । गुम्दीबाट धादिङबेसी यात्रु लिएर आउँदै गरेको बा ३ ख ४७८ नम्बरको यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ५३ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव...बाँकी

कांग्रेसको चीन चिन्ता खास कुरो के हो त ?

E Naya Khabar Reporter २०७४ असोज २४ गते मंगलवार | October 10, 2017

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेता त्यसै विषयमा कुराकानी...बाँकी

Top