समाचार

अब हुने भयो राष्ट्रियसभाको निर्वाचन, सरकारले थाल्यो तयारी

E Naya Khabar Reporter २०७४ पुस १८ गते मंगलवार | January 02, 2018

अब हुने भयो राष्ट्रियसभाको निर्वाचन, सरकारले थाल्यो तयारी

अब हुने भयो राष्ट्रियसभाको निर्वाचन, सरकारले थाल्यो तयारी काठमाडौँ, ः सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री...बाँकी

सम्पादकलाई धम्कीप्रति नेपाल पत्रकार महासँघ ध्यानाकर्षण

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | December 31, 2017

सम्पादकलाई धम्कीप्रति नेपाल पत्रकार महासँघ ध्यानाकर्षण

काठमाण्डौ, पुस १७ काठमाडौँबाट सञ्चालित ‘तीव्रखबर डटकम’ अनलाइनमा प्रकाशित समाचारलाई लिएर धम्की दिएकाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।   महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी चौधरी गुरुपका बारेमा समाचार लेखिएको भन्दै विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको...बाँकी

निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानित

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | December 31, 2017

निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानित

उदयपुर पुस १६ निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानितगाईघाट  निर्वाचनमा खटिएका उदयपुरका ३ जना कर्मचारी सम्मानित भएकाछन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शनिबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरु सम्मान गरेको हो ।  सम्मानित हुनेमा कार्यसम्पादन मुल्यांकनमा सर्वोत्कृष्ट कार्य गरेवापत वेलका नगरपालिकास्थित कमलवारी माध्यमिक बिद्यालयमा मतदान अधिकृतकोरुपमा खटिएका...बाँकी

उदयपुरको कटारीबाटै राहदानी वितरणको तयारी

E Naya Khabar Reporter २०७४ पुस १५ गते शनिवार | December 30, 2017

उदयपुरको कटारीबाटै राहदानी वितरणको तयारी

उदयपुर, पुस १४ कटारी–उदयपुरको कटारीमा रहेको ईलाका प्रशासन कार्यालय कटारीले कटारीबाटै राहदानी (एमआरपी )जारी गर्ने तयारी थालेको छ । कार्यालयका प्रमुख अधिकृत सुनिल पौडेलले आगामी १५ दिनसम्ममा कटारीबाटै राहदानी वितरण गर्ने तयारी गरिरहेको बताए । कटारीबाटै राहदानी वितरण गर्नका लागि संकलित राजश्व संकलनका लागि राष्ट्रिय वाणिज्य वैंकलाई महालेखा...बाँकी

सिडियो को आदेश, ‘कटारी क्षेत्रमा ओभर लोड बोक्ने गाडीलाई कारवाही गर’

E Naya Khabar Reporter २०७४ पुस १४ गते शुक्रवार | December 29, 2017

सिडियो को आदेश, ‘कटारी क्षेत्रमा ओभर लोड बोक्ने गाडीलाई कारवाही गर’

कटारी पुस १४ ईलाका प्रहरी कार्यलय कटारीमा भएको औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्न निर्देशन दिनएका छन । जिल्लाका सबै इलाका हरुमा आफै गयर सरोकार निकाय र जनता संग प्रत्यक्ष छलफल गर्ने गरेको छु । जिल्लाभरी देखियको समस्यालाई आफ्नो तह बाट हल...बाँकी

राप्रपाको एक मत ओली नेतृत्वको सरकारलाई : लिङ्देन

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | December 28, 2017

राप्रपा महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का नवनिर्वाचित सांसद् राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । ओली नेतृत्वमा सरकार बन्ने भए राप्रपासँग भएको एक मत अन्त नजाने उनले स्पष्ट पारे । ‘ओलीजीको नेतृत्वमा सरकार बनोस्, मेरो त्यही चाहना हो,’ विहीबार झापाली पत्रकार...बाँकी

Top