समाचार
मालपोत कार्यलयको ५४ वर्ष पुरानो बाकस कहिले खोलिन्छ ?
उदयपुर, बैशाख ८ वर्ष पुरानो जिल्ला मालपोत कार्यालय उदयपुरमा रहेको एक फलामे बाकस अझै खोलिएको छैन। उदयपुरको सदरमुकाम उदयपुरगढी हुँदा राजस्व जम्मा गर्ने फलामे सेभ भनिने बाकस सदरमुकाम गाईघाट आएको ५४ वर्ष पुग्दा पनि नखोलिएको हो। २०२८ साल जेठ ८ गते आईतबार उदयपुरगढीबाट गाईघाट सदरमुकाम सरेको अहिले ५४...बाँकी
नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने
काठमाडौँ, फागुन २ तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गगरेको भए अब कारबाहीमा परिएला ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ...बाँकी
कस्मिरमा प्रहरीमाथि आक्रमण, चार प्रहरीको मृत्यु
एजेन्सी पुस २२ जम्मु कस्मिरको बारामुला जिल्लाको सोपोरमा गस्तिमा रहेको प्रहरी टोलीमाथि गरिएको बम आक्रमण चार प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार वम आक्रमण दुई बजारको बीचमा रहेको एक पसलबाट गरिएको थियो । विखण्डनकारीहरुले प्रचार गरेको हडतालको अवस्था बुझ्नका लागि गस्तिमा प्रहरी निक्लिएको वेला आक्रमण भएको...बाँकी
सत्ता हस्तान्तरण गर्न देउवालाई वाम नेताहरुको दबाब
काठमाडौं, २० पुस । बालुवाटारमा सम्पन्न पाँच दलको बैठकमा वाम गठबन्धनका नेताहरुले प्रधामन्त्री देउवालाई सत्ता हस्तान्तरण गर्न ढिलो नगर्न सुझाव दिएका छन् । बैठकमा एमाले नेता अग्नि खरेलले राष्ट्रिय सभालाई देखाएर सत्ता लम्ब्याउने खेल भएको आरोप लगाएको उनी निकट स्रोतले बताएको छ । नेता खरेलले राष्ट्रियसभाको निर्वाचनको मिति...बाँकी
करेन्ट लागेर मजदुरको मृत्यु
रुपन्देही, घरको छत ढलाइको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सैनामैना– १० झिमझिमिया निवासी ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ । आज दिउँसो झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युत्को तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाले उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको...बाँकी
उदयपुरमा मानवअधिकारको रणनैतिक कार्ययोजना सम्बन्धी छलफल सम्पन्न
गाईघाट, पुस १९ प्रधानमन्त्री एवंम मन्त्रीपरिषदको कार्यालयले चौथौ मानवअधिकार राष्ट्रिय कार्ययोजना र दोश्रो लैगिंक हिंसा अन्त्य तथा लैगिंक सशक्तिकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाका सवालमा जिल्ला स्तरमा सुझाब संकलन गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा अनुशिक्षण कार्यक्रमको आयोजना गर्दै कार्यालयले सवालहरुमा थप्नु पर्ने र परिमार्जन गर्नु...बाँकी