मुख्य समाचार

बाम एकताले हाम्रो रौ सम्म हल्लाउन सक्दैन : नेपाली कांग्रेस

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

नेपाली कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको गठबन्धनलाई औचित्यहीन भएको बताएको छ। सत्ता साझेदार माओवादी केन्द्र र एमालेबीचको गठन्धन घोषणापछि बसेको कांग्रेसको अनौपचारिक बैठकले संसारमै साम्यवादी विचार हटिसकेका अवस्थामा बनेको कम्युनिष्ट गठबन्धनको औचित्य नभएको बताएको हो। ‘संसारबाटै लोप हुन लागेको ‘साम्यवादी विचारधारा’ बोक्नेको गठबन्धनको कुनै औचित्य...बाँकी

एमालेको पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल देखिएपछि….!

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

नेपाल प्रहरीबाट दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल बुधबार नेकपा एमालेको एउटा कार्यक्रममा कार्यकर्ता माझ उपस्थित थिए । कालो चश्मा र कालै टोपी लगाएका उनी एमालेका अन्य कार्यकर्तालेजस्तै घाँटीमा रातो धजो लगाएका थिए । जुन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए...बाँकी

प्रचण्डलाई देउवाको दुई पटक प्रधानमन्त्री बन्न प्रस्ताव !

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

हिजो भएको वाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले सक्दो प्रयास गरेको खुलासा भएको छ । एमाले र माओवादी केन्द्रबिच तालमेल र एकताको प्रयास हुन नदिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव अघि सारेको खुलासा भएको हो ।...बाँकी

वाम एकताबारे विवेकशील साझा पार्टीको धारणा सार्वजनिक

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

नेपाली राजनीतिको उलेख्य भूमिकामा रहेका केही वामपंथी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयास प्रति हाम्रो पार्टीको पनि ध्यानाकर्षण भएको छ। सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिन्छौं र त्यसको स्वागत गर्छौं। तर नेपाली...बाँकी

पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेको उम्मेदवारी सिफारिस सगै चितवन १ मा छायो खुसीयाली

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

नेकपा एमाले चितवन क्षेत्र नं १ ले प्रतिनिधिसभा निर्वाचनका लागि स्थाई कमिटि सदस्य एबं पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । आज बसेको क्षेत्र नं १ को भेलाले पुर्ब अर्थमन्त्री पाण्डेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा मा एमाले बाट सुरेन्द्र पाण्डेको...बाँकी

एमाले पूर्व अध्यक्ष खनाल प्रदेश सभाको उम्मेद्वार

E Naya Khabar Reporter २०७४ असोज १८ गते बुधवार | October 04, 2017

नेकपा एमाले केन्द्रिय कमिटीका बैकल्पिक सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिश भएका छन् । चितवनको निर्वाचन क्षेत्र १ को प्रदेशसभा २ का लागि सर्बसम्मत रुपमा नेता खनाल सिफारिश भएका हुन् । पार्टीले सर्बसम्मत उम्मेदवारको रुपमा खनाललाई सिफारिश गरेको हो । उनले प्रदेशसभामा...बाँकी

Top