मुख्य समाचार

प्रदेश र प्रतिनिधिसभा चुनावः एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ । नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो । माओवादी केन्द्र...बाँकी

कांग्रेस र माओवादी केन्द्रबीच आगामी ५ वर्षे गठबन्धन बन्दै, यस्तो छ सहमतिको ड्राफ्ट

E Naya Khabar Reporter २०७४ असोज १६ गते सोमवार | October 02, 2017

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आगामी ५ वर्षका लागि नयाँ गठबन्धन बन्ने भएको छ । यो गठबन्धनका लागि ड्राफ्ट अर्थात खाका समेत तयार भइसकेको छ । ९–९ महिने सरकारको नेतृत्व साझेदारीदेखि स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउमा तालमेलसम्म आइपुगेको कांग्रेस–माओवादी गठबन्धन नयाँ शिराबाट अगाडि बढ्न लागेको दुबै...बाँकी

चुनावको मुखैमा राजपालाई ठूलो झट्काः हृदयेश त्रिपाठी समूहले पार्टी छाड्दै ‘दुश्मन’सँग मिलायो हात

E Naya Khabar Reporter २०७४ असोज १६ गते सोमवार | October 02, 2017

राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठीको समूहले पार्टी परित्याग गरेको छ । र, मधेस र मधेसी दलको मुख्य दुश्मनका रुपमा चिनिएको नेकपा एमालेसँग हात मिलाएको छ । त्रिपाठी समूहले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्ह्र लिएर चुनाव लड्ने सहमति एमाले नेताहरुसँग सोमबार...बाँकी

प्रहरी कार्यालयभित्रै बेश्यावृती, प्रहरी जवान र युवति नियन्त्रणमा

E Naya Khabar Reporter २०७४ असोज १५ गते आइतवार | October 01, 2017

रौतहटको ईलाका प्रहरी कार्यालय डुमरिया भित्र युवति बोलाएर यौन कृयाकलाप गरेको भन्दै स्थानीयबासीले बिरोध गरेका छन्। ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले कार्यालय नजिकै घर भएकी एक युवतीलार्इ शुक्रवार राति बोलाएर यौन कृयाकलाप गरेको भन्दै स्थानीयले बिरोध गरेको अन्नपुर्ण पोष्टमा खबर छ । ड्युटीमा रहेका...बाँकी

यस्तो छ आज मिति २०७४ साल असोज १५ गते आइतबारको तपाईको राशिफल

E Naya Khabar Reporter २०७४ असोज १५ गते आइतवार | October 01, 2017

आज मिति २०७४ साल असोज १५ गते आइतबार इश्वी सन् २०१७ अक्टोबर १ तारिख नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष तिथि– एकादशी, २४ः१२ बजेउप्रान्त द्वादशी मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।...बाँकी

Top