मुख्य समाचार

पैसाकाे सपनाले दिएकाे खनीदेवीको दुःख कहिले जाला ?

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | February 12, 2018

पैसाकाे सपनाले दिएकाे खनीदेवीको दुःख कहिले जाला ?

सप्तरी, माघ २७ बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगालेकी थिइन । पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर एक लाख ५० हजार ऋण लिई उनले छोरालाई मलेसिया पठाईन ।  छोरो रोजगारीका लागि मलेसिया उडेपछि...बाँकी

ट्राफिक प्रहरी भन्छन, तलबले लुगा धुने कि पेट पाल्ने

E Naya Khabar Reporter २०७४ माघ २४ गते बुधवार | February 07, 2018

ट्राफिक प्रहरी भन्छन, तलबले लुगा धुने कि पेट पाल्ने

काठमाडौँ, माघ २४  न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट...बाँकी

प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

E Naya Khabar Reporter २०७४ माघ २० गते शनिवार | February 03, 2018

प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

टहरी, माघ २० विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ । जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ, केही प्राविधिक पक्ष लगायतका कार्य आज...बाँकी

कक्षा ८ को अक्षराङ्कन पद्धतिबारे पाठ्क्रम परिमार्जन हुने

E Naya Khabar Reporter २०७४ माघ १७ गते बुधवार | January 31, 2018

कक्षा ८ को अक्षराङ्कन पद्धतिबारे पाठ्क्रम परिमार्जन हुने

  काठमाडौँ, १७ माघ ः शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने भएकाले पाठ्यक्रममै सो...बाँकी

उदयपुर सुरक्षा प्रमुख विहिन, शान्ति सुरक्षा कमजोर हुँदै चोरीका घट्ना बढे

E Naya Khabar Reporter २०७४ माघ १७ गते बुधवार | January 31, 2018

उदयपुर सुरक्षा प्रमुख विहिन, शान्ति सुरक्षा कमजोर हुँदै चोरीका घट्ना बढे

उदयपुर, माघ १७ दुई हप्तादेखि उदयपुर सुरक्षा निकायका प्रमुख विहिन भएको छ । सुरक्षा निकाय अन्र्तगत पर्ने प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी त्रियुगा गुल्म उदयपुर प्रमुख विहिन भएको हो । कोही माघ १ गतेभन्दा अगाडीनै, कोही माघी मनाउन गएर नर्फर्केपछि महत्पुर्ण मानिने सरकारी कार्यालय...बाँकी

प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा वामगठबन्धनका साझा उम्मेदवारी दिने सहमति

E Naya Khabar Reporter २०७४ माघ १४ गते आइतवार | January 28, 2018

प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा वामगठबन्धनका साझा उम्मेदवारी दिने सहमति

  काठमाडौँ, १४ माघ वाम गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि सत्ता समिकरणको सहमतिको नजिक पुगेको छ । अन्यौल र आशंका बढदै गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ । एमालेको संसदीय दलको कार्यालयमा पार्टी...बाँकी

Top