अन्तरवार्ता

कार्ल माक्सको दुर्लभ अन्तर्वार्ता (के तपाँईले पढनु भयाे ?)

E Naya Khabar Reporter २०७४ पुस २१ गते शुक्रवार | January 05, 2018

कार्ल माक्सको दुर्लभ अन्तर्वार्ता (के तपाँईले पढनु भयाे ?)

अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल माक्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र हरेक रचनाले माक्सलाई विश्व षडयन्त्रको मास्टरमाइन्डको रुपमा स्थिर रुपले चरितार्थ गर्यो ।)...बाँकी

ओली–प्रचण्ड वार्ता : यस्तो छ एकताको मोडालिटी

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | December 28, 2017

ओली–प्रचण्ड वार्ता : यस्तो छ एकताको मोडालिटी

वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । दुई नेताबीच ओलीनिवास बालकोटमा सवा घन्टा छलफल भएको थियो । पार्टीमा दुवै प्रमुखको हैसियतमा रहने गरी एकताको मोडालिटीमा करिब–करिब सहमत भइसकेको स्रोतले जनाएको छ । ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व...बाँकी

स्वतन्त्र सांसद भनेर भन्दा आत्मा दुख्दो रहेछ–संसद मगर

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | December 28, 2017

स्वतन्त्र सांसद भनेर भन्दा आत्मा दुख्दो रहेछ–संसद मगर

नारायण बहादुर बुर्जा मगरको जन्म २०२१ साल बैशाख ५ गते बुबा ललित बहादुर र आमा निरमायाको कोखबाट साबिकको भुटार गाविसको ओख्रेनी भन्ने ठाउँमा भएको हो । मगरले प्रमाणपत्र तहसम्मको अध्ययन सक्नुभएको छ । नातामा काका पर्ने दुर्गा बुर्जा मगरको प्रेरणाले राजनितिमा होमिएको उनी बताउहुन्छ । उहाँले २०४४ सालको...बाँकी

हिजो बाँडफाँट गर्नुपर्छ भन्ने, आज एकल नेतृत्व भन्ने ? संगति मिलेनः माधव नेपाल

अनलाईन खवबरबाट साभार २०७४ पुस २ गते आइतवार | December 17, 2017

हिजो बाँडफाँट गर्नुपर्छ भन्ने, आज एकल नेतृत्व भन्ने ? संगति मिलेनः माधव नेपाल

 पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई हामीले दुईवटा विषयमा केन्द्रित रहेर प्रश्नहरु सोध्यौंः एउटा अहिले देखिएको संवैधानिक विवादका विषयमा र अर्को- एमाले महासचिव ईश्वर पोखरेलले सुरु गरेको ‘एकल नेतृत्व’ का विषयमा । ०४७ सालको संविधान निर्मातासमेत भएको हिसाबले हामीले नेता नेपाललाई संवैधानिक प्रश्नको समाधान के हुन सक्छ...बाँकी

उत्तर कोरियाको विषयमा अमेरिका र रुसको फोन वार्ता

E Naya Khabar Reporter २०७४ मंसिर २९ गते शुक्रवार | December 15, 2017

उत्तर कोरियाको विषयमा अमेरिका र रुसको फोन वार्ता

  एजेन्सी उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । उहाँहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । क्रेमलिनले प्रकाशन...बाँकी

विश्‍लेषणः घोषणापत्रमा स्वप्निल संसार

E Naya Khabar Reporter २०७४ कात्तिक २५ गते शनिवार | November 11, 2017

विश्‍लेषणः घोषणापत्रमा स्वप्निल संसार

नेपाली समाजमा प्रचलित आहान छ, ‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ के देशको राजनीतिक सन्दर्भमा पनि यो आहान लागू हुन्छ ? २०६४ मा पहिलो संविधानसभा निर्वाचन भययता देशले दशक लामो समय पार गरिसकेको छ र दस फरक–फरक सरकार भोगिसकेको छ । यति लामो सकसपूर्ण राजनीतिक यात्राबाट विभिन्न ध्रुवमा...बाँकी

Top