अन्तराष्ट्रिय

कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल

E Naya Khabar Reporter २०७४ कात्तिक ३ गते शुक्रवार | October 20, 2017

कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल

दक्षिण कोरियाको इन्छन अन्र्तराष्ट्रिय विमानस्थल यस वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल भएको छ । बिहीवार अन्र्तराष्ट्रिय एयरपोर्ट काउन्सिलले इन्छन अन्र्तराष्ट्रिय विमानस्थललाई विश्वकै सर्वोत्कृष्ट विमानस्थल घोषणा गरेको थियो । इन्छन विमानस्थल विगत १२ वर्ष देखि लगातार उत्कृष्ट विमानस्थलको पहिलो स्थानमा रहदै आएको छ । इन्छनले लगातार १२...बाँकी

यस्ताे थियाे पापीलाइ सजाय दिने विश्वको एक मात्र नर्क मन्दिर ! (भिडियो र फोटो फिचरसहित)

E Naya Khabar Reporter २०७४ कात्तिक ३ गते शुक्रवार | October 20, 2017

यस्ताे थियाे पापीलाइ सजाय दिने विश्वको एक मात्र नर्क मन्दिर ! (भिडियो र फोटो फिचरसहित)

एजेन्सी, कात्तिक ३ मन्दिर भन्नेबित्तिकै हामीले पूजापाठ गर्ने, भगवान्को दर्शन गर्ने सुन्दर र रमणीय तथा पवित्र स्थान भनेर बुझ्छौं । तर, एसियाली मुलुक थाइल्यान्डको चियाग भन्ने एक सहरमा रहेको उक्त मन्दिरमा मृत्युपश्चात नर्कमा पुग्दा पाइने पीडादायक सजायको दृश्य मूर्तिमा कुँदिएको छ । उक्त दृश्य हेर्न सो ठाँउमा हरेक...बाँकी

तालिवानी अाक्रमणमा ४३ जना अफगान सेनाकाे ज्यान गयाे

E Naya Khabar Reporter २०७४ कात्तिक २ गते बिहीवार | October 19, 2017

तालिवानी अाक्रमणमा ४३ जना अफगान सेनाकाे ज्यान गयाे

एजेन्सी, कात्तिक २ अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानी सैनिक पोष्टमा तालिवानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन्। दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए। ६० सैनिक रहेको क्याम्पमा हमलामा ४३ को मृत्यु भएको हो भने नौ जना...बाँकी

शक्तिशाली बन्दै चिनकाे जनमुक्ति सेना

E Naya Khabar Reporter २०७४ कात्तिक १ गते बुधवार | October 18, 2017

शक्तिशाली बन्दै चिनकाे जनमुक्ति सेना

कात्तिक १, २०७४ चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहानबाट सुरु भएको छ। स्थानीय समयअनुसार उक्त सम्मेलन बिहान ९ बजेबाट सुरु भएको छ। सम्मेलनको उद्घाटनमा समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङले आफ्नो पहिलो कार्यकालको प्रगति विवरण सहितको मन्तव्य सुरु गरेका छन्। उनले...बाँकी

म्यान बुकरलाइ ‘लिंकन इन द बार्डो पुरस्कार 

E Naya Khabar Reporter २०७४ कात्तिक १ गते बुधवार | October 18, 2017

म्यान बुकरलाइ ‘लिंकन इन द बार्डो पुरस्कार 

कात्तिक १ यस वर्षको म्यान बुकर पुरस्कार अमेरिकी लेखक जर्ज सान्डर्सले जितेका छन्। उनको वास्तविक घटनामा आधारित ‘लिंकन इन द बार्डो’ उपन्यासले उक्त पुरस्कार जितेको हो। विश्व साहित्यमा चर्चित म्यान बुकर पुरस्कार वाफत सान्डर्सले ५० हजार अमेरिकी डलर प्राप्त गरेका छन्। जर्ज सान्डर्सको उपन्यास ‘लिंकन इन द बार्डो’ अमेरिकी...बाँकी

काे हुन एनआरएनए विजयी, अध्यक्ष भट्ट

E Naya Khabar Reporter २०७४ असोज ३१ गते मंगलवार | October 17, 2017

काे हुन एनआरएनए विजयी, अध्यक्ष भट्ट

काठमाडौं , असाेज ३१ गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । मंगलरबार बिहान साढे २ बजे सार्वजनिक मत परिणामअनुसार भट्ट प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई झण्डै साढे ५ सय मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। भट्टले ११९७ अर्थात कुल मतको ६६ प्रतिशत प्राप्त गरे। अध्यक्षमा...बाँकी

Top