अन्तराष्ट्रिय

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

E Naya Khabar Reporter २०७५ वैशाख २३ गते आइतवार | May 06, 2018

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले दुई देशबीच चलिरहेको वाकयुद्धलाई कसरी हेरिरहेका छन् भन्ने खासै जानकारी छैन । किनभने किम जङ(अनले उनको जनतामाथि कडा पकड कायम गरेका छन् र सावधानीका साथ उत्तर कोरियाली जनताको बाहिरी संसारसँग हुने पहुँचमा नियन्त्रण गरेका छन्...बाँकी

सेनामा धेरै खर्च गर्ने विश्वका १० मुलुक

E Naya Khabar Reporter २०७५ वैशाख २२ गते शनिवार | May 05, 2018

सेनामा धेरै खर्च गर्ने विश्वका १० मुलुक

सन् २०१७ मा संसारभरि सैन्य खर्च १,७०० अर्ब डलर पुग्यो। जसमध्ये अमेरिकाले मात्रै ६१० अर्ब डलर खर्च गरेको छ। अर्का दुई ठूला देश चीनले १२ अर्ब र रुसले १३.९ अर्ब डलर सेनामा खर्च गरेका छन् । विश्वका ठूला आर्थिक शक्तिहरूले आफ्ना सेना र रक्षा मामिलामा सबैभन्दा बढी खर्च...बाँकी

उत्तरका महिला खेलाडी दक्षिण कोरियामा

E Naya Khabar Reporter २०७४ माघ ११ गते बिहीवार | January 25, 2018

उत्तरका महिला खेलाडी दक्षिण कोरियामा

  सोउल ऐजेन्सी, उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण...बाँकी

अफगानिस्तानमा सन् २०१७ मा २० जना पत्रकारले गुमाए

E Naya Khabar Reporter २०७४ पुस २८ गते शुक्रवार | January 12, 2018

अफगानिस्तानमा सन् २०१७ मा २० जना पत्रकारले गुमाए

काबुल, पुस २८  अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्ना्लिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् । गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि...बाँकी

हत्याको बदला लिने प्रयासमा ओशामा बिन लादेनका छोरा 

E Naya Khabar Reporter २०७४ पुस २५ गते मंगलवार | January 09, 2018

हत्याको बदला लिने प्रयासमा ओशामा बिन लादेनका छोरा 

 एजेन्सी पुस २५ ओशामा बिन लादेनका छोरा आफ्ना बाबुको मृत्युको बदला लिन चाहन्छन्। उनी बाबुको पदचाप पछ्याउँदै पश्चिमा मुलुकसँग युद्द गर्न चाहन्छन्। चर्चित अमेरिकी न्युज शो ’६० मिनेट’ को आगामी एपिसोडमा पूर्व एफबीआई एजेन्टको यस्तो दाबी सार्वजनिक हुनेछ। यस कार्यक्रममार्फत सन् २०११ मा अमेरिकी नेभीले हत्या गरेका भनिएका...बाँकी

लालुलाई साढे तीन बर्ष जेल सजाय

E Naya Khabar Reporter २०७४ पुस २२ गते शनिवार | January 06, 2018

लालुलाई साढे तीन बर्ष जेल सजाय

  एजेन्सी । भारत, पुस २२, भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई) ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ । उहाँलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ । पूर्व मुख्यमन्त्री लालुलाई...बाँकी

Top