अन्तराष्ट्रिय

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

E Naya Khabar Reporter २०७५ भदौ १२ गते मंगलवार | August 28, 2018

चीनमा सन्तानको सङ्ख्या तोक्ने व्यवस्था हटाउने तयारी

  एजेन्सी १२ भदौ ः चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार प्रकाशित गरेको समाचारमा दुई जना मात्रै सन्तान पाउन पाइने व्यवस्था हटाउन लागिएको उल्लेख छ । नयाँ बनाउन...बाँकी

भारतमा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

E Naya Khabar Reporter २०७५ जेठ ६ गते आइतवार | May 20, 2018

भारतमा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

  नयाँ दिल्ली, भारत भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनुभएको छ । शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले...बाँकी

मेक्सिकोमा पत्रकार मारिए

E Naya Khabar Reporter २०७५ जेठ ३ गते बिहीवार | May 17, 2018

मेक्सिकोमा पत्रकार मारिए

    (एजेन्सी) ः मेक्सिकोमा मंगलबार एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण...बाँकी

दर्जनौं मारिने गरी जारी जेरुसलेम विवाद किन?

E Naya Khabar Reporter २०७५ जेठ १ गते मंगलवार | May 15, 2018

दर्जनौं मारिने गरी जारी जेरुसलेम विवाद किन?

संयुक्त राज्य अमेरिकाले तेल अभिभस्थित उसको दूतावास जेरुसलेम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा एकजना १२ वर्षीय बालकसहित कम्तीमा ५२ जना प्रदर्शनकारीहरूलाई गोली हानी मारिदिएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोह हुनुअघि इजरेल र गाजा सीमा क्षेत्रमा छ हप्तादेखि भइरहेका व्यापक विरोधप्रदर्शनपछि सैयौँ अन्य घाइते...बाँकी

पुटिनको चौथो कार्यकाल र यसका चुनौतीहरु यस्ता छन

E Naya Khabar Reporter २०७५ वैशाख ३० गते आइतवार | May 13, 2018

पुटिनको चौथो कार्यकाल र यसका चुनौतीहरु यस्ता छन

गएको मे ७ मा भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा चौथो कार्यकालको लागि सपथ लिएका छन्। उनी गत मार्च १९ मा रुसको राष्ट्रपति पदमा पुनः निर्वा्चित भएका थिए। विश्वका शक्तिशाली देशको राष्ट्रपतिको कार्यकाल दुई अवधिको लागि मात्र हुने गरेकोमा चौथो पटक पनि राष्ट्रपति पदमा उनको जितले विश्वमै चर्चा पायो।...बाँकी

आफ्नै अगाडि ३०० जनाको मृत्युदण्ड देखेकी मिशेल

E Naya Khabar Reporter २०७५ वैशाख २५ गते मंगलवार | May 08, 2018

आफ्नै अगाडि ३०० जनाको मृत्युदण्ड देखेकी मिशेल

बिबिसी बैशाख २५ अमेरिकाका अन्य राज्यको तुलनामा टेक्ससमा धेरै मानिसहरूलाई मृत्युदण्डको सयाज दिएको छ। उनीहरूमध्ये सयौँ मृतककी एक्ली प्रमाण हुन् कर्मचारी मिशेल लायन्स।  उनका आँखाकै अगाडि कैयौँ मानिसहरूलाई फाँसीको सजाय दिइयो। र उनीमाथि यसको गहिरो असर पर्‍यो। उनले १२ वर्षसम्म मृत्युको सिलसिला देखिन्।  पहिला उनले यी सबै घटनालाई...बाँकी

Top