जीवनशैली

अनुगमन टोली आउँदा कटारीका औषधी पसल सञ्चालक फरार

अभिमन्यु लामिछाने २०७४ माघ १४ गते आइतवार | January 28, 2018

अनुगमन टोली आउँदा कटारीका औषधी पसल सञ्चालक फरार

कटारी, माघ १४ औषधि व्यवस्था विभागको अनुगमन आउने सूइँको पाएपछि कटारीका अधिकांश औषधि पसलहरु शुक्रबार र शनिबार बन्द गरिए । विभागको शाखा कार्यलय विराटनगरबाट खटिएको टोलीले कटारीका औषधि पसलको छड्के चेक गर्ने सूचना औषधि पसलेहरुले पहिल्यै थाहा पाएका थिए । दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु...बाँकी

माओका अनौठो लाग्ने ८ जिवनशैली

E Naya Khabar Reporter २०७४ माघ ५ गते शुक्रवार | January 19, 2018

माओका अनौठो लाग्ने ८ जिवनशैली

  चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन माओत्सेतुङ । त्यसैले त माओलाई आधुनिक चीनका क्रान्तिनायकका रूपमा विश्वले चिन्छ । माओकै नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि चीन शान्ति र विकासको गतिमा लम्किएको हो । आधुनिक चीनका ती कमान्डर माओको जीवनशैली खासमा...बाँकी

पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी

E Naya Khabar Reporter २०७४ माघ ३ गते बुधवार | January 17, 2018

पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी

सोलु, माघ ३ महाकुलुङ गाउँपालिका वडा नं २ बुङमा रहेको पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी भएपछि क्रास फैलिएको छ । शनिबार देखि एक दुई जनामा रुघाखोकीको लक्षण देखिएको भएपनि आइतबार सम्म २ सय बढि बालवालिका प्रभावित भएपछि अभिभावकमा क्रास फैलिएको हो ।...बाँकी

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

E Naya Khabar Reporter २०७४ पुस २५ गते मंगलवार | January 09, 2018

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका...बाँकी

खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुरु

E Naya Khabar Reporter २०७४ पुस २४ गते सोमवार | January 08, 2018

खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुरु

खोटाङ, पुस २४ खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ताका काम आजदेखि शुरु गरिएको छ । बीमितको स्वास्थ्य बीमाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले बीमितको नाम दर्ता एवम् परिचयपत्र वितरण शुरु गरेको हो । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्तअनुसारका सेवा सुविधा लिन पाउने गरी बीमितको नाम दर्ता एवम् परिचयपत्र...बाँकी

भाइरलका बिरामीलाई धामीझाँक्री गर्छन उपचार, स्वास्थ्यकर्मी छैनन

E Naya Khabar Reporter २०७४ पुस २३ गते आइतवार | January 07, 2018

भाइरलका बिरामीलाई धामीझाँक्री गर्छन उपचार, स्वास्थ्यकर्मी छैनन

  जाजरकोट, पुस २३ एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका...बाँकी

Top