जीवनशैली

बेवारिसे बन्दै सरकारी स्वास्थ्य संस्था

E Naya Khabar Reporter २०७४ माघ २४ गते बुधवार | February 07, 2018

बेवारिसे बन्दै सरकारी स्वास्थ्य संस्था

उदयपुर, माघ २४ नियमन गर्ने निकाय जिल्ला जनस्वाथ्य कार्यालय उत्तरदायित्व विहीन बन्दै गएपछि सरकारी स्वास्थ्य संस्था पछिल्लो समय लथालिङ्ग बन्दै गएका छन । उत्तरदायित्व बहन गर्नुपर्ने स्थानीय तहले प्रभावकारी अनुगमन, मूल्यांकन र कारबाही गर्न नसक्दा स्वास्थ्य संस्था अव्यवस्थित बनेका छन । जनस्वास्थ्य कार्यालयको अधिकार र कर्मचारी स्थानीय तहलाई हस्तान्तरण गरिएको...बाँकी

उदयपुर पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

E Naya Khabar Reporter २०७४ माघ १६ गते मंगलवार | January 30, 2018

उदयपुर पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

गाईघाट, माघ १६ ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुलनाराकासाथ मंगलबार उदयपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालय र संघीय तथा स्थानीय बिकास मन्त्रालयको निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेसँगै जिल्लालाई प्रदेशनं १ का प्रमुख प्रध्यापक डा. गोबिन्द तुम्बाहाङले...बाँकी

अनुगमन टोली आउँदा कटारीका औषधी पसल सञ्चालक फरार

अभिमन्यु लामिछाने २०७४ माघ १४ गते आइतवार | January 28, 2018

अनुगमन टोली आउँदा कटारीका औषधी पसल सञ्चालक फरार

कटारी, माघ १४ औषधि व्यवस्था विभागको अनुगमन आउने सूइँको पाएपछि कटारीका अधिकांश औषधि पसलहरु शुक्रबार र शनिबार बन्द गरिए । विभागको शाखा कार्यलय विराटनगरबाट खटिएको टोलीले कटारीका औषधि पसलको छड्के चेक गर्ने सूचना औषधि पसलेहरुले पहिल्यै थाहा पाएका थिए । दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु...बाँकी

माओका अनौठो लाग्ने ८ जिवनशैली

E Naya Khabar Reporter २०७४ माघ ५ गते शुक्रवार | January 19, 2018

माओका अनौठो लाग्ने ८ जिवनशैली

  चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन माओत्सेतुङ । त्यसैले त माओलाई आधुनिक चीनका क्रान्तिनायकका रूपमा विश्वले चिन्छ । माओकै नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएपछि चीन शान्ति र विकासको गतिमा लम्किएको हो । आधुनिक चीनका ती कमान्डर माओको जीवनशैली खासमा...बाँकी

पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी

E Naya Khabar Reporter २०७४ माघ ३ गते बुधवार | January 17, 2018

पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी

सोलु, माघ ३ महाकुलुङ गाउँपालिका वडा नं २ बुङमा रहेको पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी भएपछि क्रास फैलिएको छ । शनिबार देखि एक दुई जनामा रुघाखोकीको लक्षण देखिएको भएपनि आइतबार सम्म २ सय बढि बालवालिका प्रभावित भएपछि अभिभावकमा क्रास फैलिएको हो ।...बाँकी

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

E Naya Khabar Reporter २०७४ पुस २५ गते मंगलवार | January 09, 2018

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका...बाँकी

Top