फिचर

विप्लवका माओवादीको दश नेता कार्यकर्ता पक्राउ

E Naya Khabar Reporter २०७३ कात्तिक २५ गते बिहीवार | November 10, 2016

उदयपुर,कटारी कात्तिक २५  भ्रष्टाचार, कालोबजारी, महंगीको विरोध गर्दै र खाद्य संप्रभुताको पक्षमा आन्दोलनमा उत्रिएका नेकपा माओवादी विप्लव समूहका जिल्ला सेक्रेटरीसहित १० जना कार्यकर्तालाई प्रहरीले बिहीबार पक्रेर एक घण्टा हिरासतमा राखेको छ । पूर्वघोषित कार्यक्रम अनुसार गाईघाट–कदमाह सडकखण्डअन्र्तगत त्रियुगा नगरपालिका–३ त्रियुगा खोलाको पुलमाथि बसेर सडक अवरुद्ध बनाएपछि उनीहरुलाई प्रहरीले...बाँकी

अभिभावकको संरक्षणमा बाल विवाह गराइयो

E Naya Khabar Reporter २०७३ कात्तिक २५ गते बिहीवार | November 10, 2016

रामपुर, उदयपुर । कार्तिक २५ रामपुर ठोक्सिलामा आफ्नै बाबुआमाको संरक्षणमा १२ बर्षिय एक बालिकाले बिवाह गरेकी छिन् । नेपालको कानुनमा १६ वर्ष भन्दा कम उमेरमा बिवाह गरे कानुन विपरित हुने व्यवस्था गरे पनि यस बारेमा सम्बन्धित सरोकारवाला निकाय मौन छन् भने केटी पक्षका आमाबाबुले समेत सो विबाहलाई संरक्षण...बाँकी

कटारीमा गाजा नष्ट

E Naya Khabar Reporter २०७३ कात्तिक २४ गते बुधवार | November 09, 2016

कटारी, उदयपुर । २४ कार्तिक अभि लामिछाने इलाका प्रहरी कार्यलय कटारीले विभिन्न समयमा बरामद गरेको ३५ किलो गाजा आज जलाएर नष्ट गरेको छ । गएको कार्तिक ९गते सिरिसे गाविस ५ वस्ने पूर्णवहादुर थापा मगरको घरवाट ३३ किलो र कार्तिक ७ गते सिरिसे ५ वस्ने दुर्गावहादुर तामांगको घरवाट २.७...बाँकी

पहिलो पटक प्रधानमन्त्रि प्रचण्ड खोटाङ्गमा

E Naya Khabar Reporter २०७३ कात्तिक २४ गते बुधवार | November 09, 2016

खोटाङ, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको ड्राफ्ट सरकारले सार्वजनिक ग¥यो भन्ने हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छ न् । मध्यपहाडी लोकमार्गको निरीक्षण, कार्यालय प्रमुखलाई निर्देशन र कार्यकर्ता भेटघाटका लागि खोटाङ आएका प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । (more…)बाँकी

डे फाइभमा धाविका मिरा राईको अग्रता

E Naya Khabar Reporter २०७३ कात्तिक २४ गते बुधवार | November 09, 2016

कटारी,उदयपुर । २३ कार्तिक विश्व विख्यत टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्दै आएको एडभेन्चर्स अफ द इयर अवार्डको लागि गरिएको डे फाइभको भोटिङ लिष्टमा सोमवार वेलुकी १० बजेसम्म नेपालकी अल्ट्रा म्याराथुन धाविका मिरा राइले ३ हजार ५ सय ४६ मतले पहिलो स्थानमा पर्न सफल भएकी हुन...बाँकी

Top