फिचर

यस कारण प्रतिनिधिसभा निर्वाचन २ मा हिमालको जित पक्का पक्की

E Naya Khabar Reporter २०७४ मंसिर १७ गते आइतवार | December 03, 2017

यस कारण प्रतिनिधिसभा निर्वाचन २ मा हिमालको जित पक्का पक्की

  उदयपुर, मंसिर १७ उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ कम्युनिष्टहरुको लालकिल्ला नै हो । यही लालकिल्लामा आगमी मंसिर २४ गते हुने निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार सुरेश कुमार राई हिमाल भारी मतले जित्दै छन । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका राईले जित्ने प्रष्टै विविध आधारहरु भएको...बाँकी

रुकुममा माके नेकाबीच झड्प

E Naya Khabar Reporter २०७४ मंसिर ८ गते शुक्रवार | November 24, 2017

रुकुममा माके नेकाबीच झड्प

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका-७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता...बाँकी

नेपालमा संघीय संरचनालाई  आठ खर्ब २० अर्ब  अावाश्याक

E Naya Khabar Reporter २०७४ मंसिर ७ गते बिहीवार | November 23, 2017

नेपालमा संघीय संरचनालाई  आठ खर्ब २० अर्ब  अावाश्याक

काठमाडौं : संघीय संरचनाअनुरूप बनेको सात सय ५३ स्थानको स्थानीय तह तथा सात प्रदेशका लागि तत्काल आठ खर्ब २० अर्ब अवश्यक देखिएको छ। सात प्रदेश र स्थानीय तहको सेवा सञ्चालनका लागि तत्काल आठ खर्ब खर्ब  २० अर्ब रुपैयाँ आवश्यक रहेको अर्थ मन्त्रालयको प्रारम्भिक अध्ययले देखाएको हो। ‘संविधानले व्यवस्था गरेअनुरूप...बाँकी

अाेलीकाे भनाइ, नेपाल विदेशीहरुको प्रयोगशाला बन्थयाे

E Naya Khabar Reporter २०७४ मंसिर ६ गते बुधवार | November 22, 2017

अाेलीकाे भनाइ, नेपाल विदेशीहरुको प्रयोगशाला बन्थयाे

 रुपन्देही : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विदेशीहरुको प्रयोगथलो भएको बताएका छन्। बुटवलमा वाम गठबन्धनको चुनावी सभामा उनले कांग्रेस नेतृत्वको सरकारतर्फ इंगित गर्दै भने, ‘यस्तै सरकारहरुका कारण मुलुक विदेशीहरुको प्रयोगथलो भइरहेको छ।’ सम्बोधनको अधिक समय सरकार र कांग्रेसको आलोचनामा खर्चिएका उनले कांग्रेसले अनेक भ्रमहरु छरेर वामपन्थीको...बाँकी

पुर्व मन्त्री खड्का मतदाता ढाट्न नयाँ नयाँ नाटक रच्दै

E Naya Khabar Reporter २०७४ मंसिर १ गते शुक्रवार | November 17, 2017

  जोगिदह, मंसिर १ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डाक्टर नारायण खड्का मतदाता ढाट्न नयाँ नाटकको शैलीमा मतदातसँग पुग्ने गरेका छन । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ का काँग्रेसबाट उम्मेदवार समेत रहेका खड्का अहिले कतै विरामीको उद्धार गर्न जुटेका छन कतै पुल नभएको ठाँउमा अव...बाँकी

नेपाल उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा

E Naya Khabar Reporter २०७४ कात्तिक २९ गते बुधवार | November 15, 2017

नेपाल उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा

फाइल फोटो काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह...बाँकी

Top