फिचर

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन – मन्त्री थापा

E Naya Khabar Reporter २०७४ पुस २७ गते बिहीवार | January 11, 2018

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन – मन्त्री थापा

पोखरा, पुस २७ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको...बाँकी

पुल बन्ने पैसा बेलिब्रिजमै स्वाहा ? कहिले बन्छ होला सुनकोसीमा नदीमा पुल ?

E Naya Khabar Reporter २०७४ पुस १२ गते बुधवार | December 27, 2017

पुल बन्ने पैसा बेलिब्रिजमै स्वाहा ? कहिले बन्छ होला सुनकोसीमा नदीमा पुल ?

उदयपुर, पुस १० उदयपुरको गाईघाट र खोटाङको दिक्तेल सडक खण्डको सुनकोसी नदीमा पक्की पुल बनाउन थालेको पाँच वर्ष भइसक्यो । पुल बन्न थालेको चौथो पटक यस वर्ष पनि बेलिब्रिजनै लगाइएको छ ।  लगाइएको छ । उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको...बाँकी

धादिङ ३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

E Naya Khabar Reporter २०७४ मंसिर २८ गते बिहीवार | December 14, 2017

धादिङ ३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

  लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला...बाँकी

संसद भवनका नयाँ ६७ सदस्यहरु

E Naya Khabar Reporter २०७४ मंसिर २७ गते बुधवार | December 13, 2017

संसद भवनका नयाँ ६७ सदस्यहरु

केही दिनअघि दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि केही नयाँ उम्मेदवारले पनि निर्वाचनमा प्रतिष्पर्धा गरे। पुराना अनुहार सँगसँगै नयाँ अनुहार पनि निर्वाचित भएर पहिलो पटक संसद छिर्ने मौका पाएका छन्। यसरी विजयी हुने नयाँ अनुहारहरूले केही चर्चित नेताहरूलाई समेत पराजित गरेका छन्। राष्ट्रिय प्रजातन्त्र...बाँकी

कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

E Naya Khabar Reporter २०७४ मंसिर २६ गते मंगलवार | December 12, 2017

कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख)को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क)मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गर्नुभएको...बाँकी

यस कारण प्रतिनिधिसभा निर्वाचन २ मा हिमालको जित पक्का पक्की

E Naya Khabar Reporter २०७४ मंसिर १७ गते आइतवार | December 03, 2017

यस कारण प्रतिनिधिसभा निर्वाचन २ मा हिमालको जित पक्का पक्की

  उदयपुर, मंसिर १७ उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ कम्युनिष्टहरुको लालकिल्ला नै हो । यही लालकिल्लामा आगमी मंसिर २४ गते हुने निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार सुरेश कुमार राई हिमाल भारी मतले जित्दै छन । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका राईले जित्ने प्रष्टै विविध आधारहरु भएको...बाँकी

Top