मनोरञ्जन

जोडी जमाऊदै गायकद्वय धिरज राई र तुलसी शिवाकोटी

E Naya Khabar Reporter २०७४ असोज २१ गते शनिवार | October 07, 2017

युरोपमा चर्चा कमाएका गायक तुलसी शिवाकोटी नेपालमा चलचित्र फिक्काको प्रचार गर्दै बिभिन्न सॉस्कृतिक कार्यक्रममा दौडन लागेका छन् दर्शकको राम्रो साथ पाएका तुलसी युरोपमा भन्दा नेपालको कार्यक्रममा हिड्दा रमाईलो भएको ऊनी बताऊछन् मंसीर ज्ञ गते रिलिज हुने चलचित्र फिक्काको देशव्यापी प्रचारमा गायक शिवाकोटी कम्मर कसेर लागेका छन् गायकद्वय धिरज...बाँकी

नेपाल आइडलका टप थ्री अष्ट्रेलियामा गुञ्जिदै

E Naya Khabar Reporter २०७४ असोज १९ गते बिहीवार | October 05, 2017

सिड्नी र अष्ट्रेलियाका अन्य केही सहरहरूमा पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरार्इ र सेकेण्ड रनरअप प्रताप दाससहितको प्रस्तुती हुने भएको छ । नेपाली टच अस्ट्रेलियाले नेपाल आइडलका टप थ्रीलाई लिएर अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।सिड्नीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुँदैछ । जहाँ नेपाली...बाँकी

चर्चित गायक पशुपति शर्माले ल्याए तिहारैमा देउसीरे (भिडियो सहित)

E Naya Khabar Reporter २०७४ असोज १९ गते बिहीवार | October 05, 2017

फरक धारका गित बनाउन सिपालु गायक जो चर्चाको शिखरमा छन्  उनको नाम हो पशुपति शर्मा उनैको लय, शब्दमा नयाँ भिडियो बजारमा  आएको छ ‘तिहारमा देउसीरे’ । आशिष म्युजिक प्रा.लि. को प्रस्तुति रहेको उक्त भिडियोमा पशुपति शर्मा आफैले  भट्याएका छन् भने उनलाई गायिका टिका पुनले साथ दिएकी  छन् ।...बाँकी

‘दशैँ तिहार गाउँमै रमाइलो’ बजारमा

E Naya Khabar Reporter २०७४ असोज १७ गते मंगलवार | October 03, 2017

गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा. कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको...बाँकी

Top