र्इखबर

भदौदेखि बहुविवाह शब्दमै हट्याे, कान्छी श्रीमति ल्याए अाजिवन कारवास

E Naya Khabar Reporter २०७५ वैशाख ८ गते शनिवार | April 21, 2018

भदौदेखि बहुविवाह शब्दमै हट्याे, कान्छी श्रीमति ल्याए अाजिवन कारवास

आउँदो भदौ १ गतेदेखि बहुविवाह दर्ता नहुने भएको छ। मौजुदा कानुनमा कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ। तर आगामी भदौदेखि लागू हुने कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ। बलात्कार गरेर हत्या गरे, अपहरण गरेर हत्या गरे, जाति नै समाप्त...बाँकी

राजयोग सेवा केन्द्र गाईघाटको शान्ति पदयात्रा सुरु

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | February 14, 2018

राजयोग सेवा केन्द्र गाईघाटको शान्ति पदयात्रा सुरु

गाईघाट, फागुन २ ८२ औँ त्रिमुर्ति महाशिवरात्रीको अवसरमा व्रहामकुमारी राजयोग सेवा केन्द्र गाईघाटले बुधबार उदयपुरमा विविध कार्यक्रमको आयोजना गरेको छ । विश्व सुख, शान्ति र स्वास्थ्यको कामना गर्दै सेवा केन्द्रले महाविशरात्रीको अवसरमा बुधबार विहान आध्यात्मीक प्रवचन, शिवबाबाको झण्डात्तोलन र शिवलिङीको शान्ति पदयात्रा कार्यक्रम सुरु गरेको छ । सेवा केन्द्रबाट सुरु...बाँकी

आगोलागिले तामाङ दुई वटा घर स्वाहा ६ वर्षे छोरा घाइते

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | February 14, 2018

आगोलागिले तामाङ दुई वटा घर स्वाहा ६ वर्षे छोरा घाइते

उदयपुर, फागुन २ उदयपुरको ताप्ली गाँउपालिका ४ पोखरीका सविन तामाङको घरमा आगलागि हुँदा ६ लाख बराबरको क्षति भएको छ भने एक बालक घाइते भएका छन । गएको मंगलबार राती आगलागि हुँदा तामाङ्गका ७ महिनाको छोरा प्रसान्त तामाङ्गको सामान्य घाइते भएका हुन। दुबै हात र जिउमा सामान्य पोली फोका...बाँकी

उदयपुरगढीमा पानीको समस्या

E Naya Khabar Reporter २०७४ माघ १७ गते बुधवार | January 31, 2018

उदयपुरगढीमा पानीको समस्या

१७,बुधबार ,२०७४ नेपालटार–उदयपुरको उदयपुरगढी गाउँपालिकाको केन्द्रमै खानेपानीको हाहाकार रहेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ५ स्थित गढी क्षेत्रमा पानीको समस्या रहेको हो । गाउँपालिकाको वडा नम्बर ४ भेडिखोरबाट ल्याईएको पुरानो खानेपानी आयोजना जीर्ण भईसकेपछी गढी क्षेत्रमा पानीको समस्या बढेको हो । गढी क्षेत्रमा अहिले पानी लिनका...बाँकी

सहिद परिवारलाई दिएको आश्वासन पुरा गर्दैै वर्षमान

E Naya Khabar Reporter २०७४ माघ ६ गते शनिवार | January 20, 2018

सहिद परिवारलाई दिएको आश्वासन पुरा गर्दैै वर्षमान

  रोल्पा/ प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले जेल्बाङका सहिद परिवार मंगले बुढाको घर शिलान्यास गरेका छन् । मंगलबार पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरासँगै जेल्बाङ पुगेका वर्षमानले बुढाको घर दुई महिनामै निर्माण गर्ने बताए । केही समयअघि जेल्बाङ पुगेका वर्षमान र पूर्वसभामुख ओनसरी घर्तीले सहिद पिता बुढासहित अन्य सहिद...बाँकी

मदनको दुबै मृगौला फेल, उपचारकाे लागि अार्थिक सहयाेगकाे अपिल

E Naya Khabar Reporter २०७४ माघ ३ गते बुधवार | January 17, 2018

मदनको दुबै मृगौला फेल, उपचारकाे लागि अार्थिक सहयाेगकाे अपिल

उदयपुर, माघ १ नेपालीको पर्व माघे सक्रान्ति हाँसीखुसी मनाउदै गर्दा मदन राईको घरमा भने एकखालको पिर र चिन्ता देखियो । स्थायी घर खोटाङ जिल्लाको छितापोखरी भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ मा बसोबास रहेका राईको दुईवटै मृगौला काम नलाग्ने भएको रिपोर्टका कारण उनको परिवारमा आज पर्वकै दिनपनि पिडा...बाँकी

Top