शिक्षा
भिड्ने भए भिडौं, तर डा.केसीको माग पुरा हुदैन : राजेन्द्र पाण्डे
सिंहदरबारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने विषयमा सहमति जुटाउन बसेको बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले समितिले सर्वसम्मत रुपले तयार गरेको प्रतिवेदनअनुसार विधेयक अगाडि नबढाए फेल गराउने चेतावनी दिएका हुन्। सरकार र नेपाली कांग्रेस भने १३ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन हुनेगरी संसदीय समितिको प्रतिवेदन...बाँकी
परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने
परियार सेवा समाजको क्षेत्रिय कार्यालय भोलि २३ गते उद्घाटन हुने भएको छ । परियार सेवा समाजको क्षेत्रिय कार्यालय को भोलि एक ककार्यक्रमको आयोजना गरी उद्घाटन गरिने क्षेत्र नं ३ का क्षेत्रिय अध्यक्ष लिला नेपालीले जानकारी दिनुभयो । नेपालीले आज एक प्रेस नोट जारी गर्दे भोलि उद्घाटन हुने कार्यक्रममा...बाँकी
खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट्
बहुप्रतिक्षित कर्मचारी समायोजन विधेयक व्यवस्थापिका– संसदबाट शुक्रबार पारित भएको छ । विधेयक पारित भएसँगै निजामती सेवाका ८६ हजार कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने बाटो खुलेको छ । नयाँ संविधान जारी भएको एक वर्ष बित्दासमेत ऐन पारित नहुँदा स्थानीय तहमा कर्मचारी पठाउन अफ्ठेरो परेको थियो ।...बाँकी
कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । बोर्डले कक्षा ११ मा धेरै विषय र विषयअनुसार टिचिङ आवर र क्रेडिट आवर फरक रहेकाले लामो समयसम्म पनि तयारी पूरा गर्न सकेको छैन । पाठ्यक्रम विकास केन्द्र (सिडिसी)ले लेटर ग्रेडिङमा नतिजा निकाल्न नितिगत निर्णय...बाँकी