शिक्षा

पहिलो स्वर्ण महोत्सव बनाउने तयारी गर्दै त्रिवेणी मावि कटारी 

E Naya Khabar Reporter २०७४ पुस ११ गते मंगलवार | December 26, 2017

पहिलो स्वर्ण महोत्सव बनाउने तयारी गर्दै त्रिवेणी मावि कटारी 

कटारी, पुस ११ उदयपुरको कटारी स्थित श्री त्रिवेणी मावि ५० वर्ष पुगेको अवसरमा हुने वृहत स्वर्ण महोत्सवका लागि तयारी तिब्र पारिएको छ । आगामी माघ २५ देखि २९ गते सम्म विविध कार्यक्रमका साथ आयोजना गरिने स्वर्ण महोत्सवका अवसरमा अनावरण गरिने स्वर्णस्तम्भ निर्माण कार्य भईरहेको छ । भद्रकाली कलाकुञ्ज...बाँकी

बोर्डिग स्कुलका विद्यार्थीहरुले गरे विज्ञान तथा कला सिर्जनाहरुको प्रदर्शनी

E Naya Khabar Reporter २०७४ पुस १० गते सोमवार | December 25, 2017

उदयपुरको कटारी स्थित सगरमाथा इगंलिस बोर्डिग स्कुलका विद्यार्थीहरुले विज्ञान तथा कला संग सम्बन्धित विभिन्न सिर्जनाहरुको प्रदर्शनी गरेका छन् । आइतवार विद्यालयकाृ प्रागंणमा विधार्थीहरुले विभिन्न सिर्जनाहरु प्रदर्शन गरेका हुन । विद्यार्थीहरुले विज्ञान प्रदर्शनी प्रोजेक्ट रिर्पोट आर्ट एण्ड क्राफ्ट लगाएतका सिर्जनाहरु प्रदर्शन गरेको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीको क्षमता...बाँकी

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

E Naya Khabar Reporter २०७४ पुस १० गते सोमवार | December 25, 2017

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

  महोत्तरी, १० पुस ः महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा...बाँकी

प्रचण्डलाई ढुँगेलकाे चिठ्ठी ‘कि माउ बचाउन चल्लाको बली चढाईएको हो ?’

E Naya Khabar Reporter २०७४ पुस ८ गते शनिवार | December 23, 2017

प्रचण्डलाई ढुँगेलकाे चिठ्ठी ‘कि माउ बचाउन चल्लाको बली चढाईएको हो ?’

 श्रद्देय अध्यक्ष ज्यु ,अभिवादन !! तपाई अहिले आफ्नो जन्मभुमि चितवन मा प्राप्त भएको जितको खुसि एकातिर र एकमात्र पुत्र प्रकाशको बियोगको पिडा आर्के तिर । यि चिजलाई फ्युजन गरेर दृढताका साथ अघि बढन सक्नु तपाई भित्रको छुट्टै बिशेषता हो । क , प्रकाशको निधनमा मैले भौतिक उपस्थितिमा श्रद्दानञ्जली...बाँकी

सरकारी पक्षले चासाे नदिपछि विद्लयलाई नमुना बनाउ अभिभावक जुटे

E Naya Khabar Reporter २०७४ पुस ७ गते शुक्रवार | December 22, 2017

सरकारी पक्षले चासाे नदिपछि विद्लयलाई नमुना बनाउ अभिभावक जुटे

उदयपुर, पुस ७ परिर्वतन आँफैँबाट सुरु हुन्छ,’ यही स्लोगनलाई उदयपुरको सुनकोसी गाउँपालिका –३ , बाराहा  पिप्लेमा रहेको श्री विरेन्द्रज्योती आधारभूत विद्यालयका अभिभावक जुटेका छन । नमुना विद्यालय बनाई एक नम्वर प्रदेशमै नमुना बनाउन जुटेका हुन । विद्यालय विकास कोष तथा परिचालन निर्देशिका २०७१ बमोजिम नमुना बनाउनउने अभियान  तिब्र...बाँकी

राष्ट्रपति डोनाल्ड ट्रम्पको डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव

E Naya Khabar Reporter २०७४ कात्तिक १६ गते बिहीवार | November 02, 2017

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  डीभी चिठ्ठा खारेज गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ । बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको...बाँकी

Top