अर्थ

विश्व बजारमा डलरको भाउ बढ्दै, एक डलरलाई लगभग १ सय ५ तिर्दै नेपाली

E Naya Khabar Reporter २०७४ असोज २० गते शुक्रवार | October 06, 2017

गत माघयता लगातार जसो घट्ने क्रममा रहेको डलरको भाउ (विनिमय दर) क्रमशः सुधारको दिशामा देखिएको छ । गत माघ १८ मा एक अमेरिकी डलरको लागि १ सय ९ रुपैयाँ तिरिरहेका नेपालीहरुले त्यसत्यता डलरको लागि कम तिर्न परिरहेको थियो । डलर अवमूल्यन हुँदा नेपालीहरुले १ सय २ रुपैयाँ तिरेरै...बाँकी

Top