अर्थ

भौतिक पुर्वाधारलाई प्रथामिकतामा राखेर बजेट ल्याउँछौ–मन्त्री आङ्वो

E Naya Khabar Reporter २०७५ जेठ ६ गते आइतवार | May 20, 2018

भौतिक पुर्वाधारलाई प्रथामिकतामा राखेर बजेट ल्याउँछौ–मन्त्री आङ्वो

उदयपुर, जेठ ५ एक नम्वर प्रदेशलाई भौतिक पुर्वाधारलाई प्रथामिकतामा राखेर बजेट ल्याउने १ नम्वर प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले बताउनु भएको छ । शनिबार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री आङ्वोले कृषि, पर्यटन, भौतिपुर्वाधार, शिक्षा, स्वास्थ्यमा जोड दिने बजेट...बाँकी

हातले बानएको खाडीको कपडा बेचेर मासिक २० कमाउने शिरकुमारी

E Naya Khabar Reporter २०७५ जेठ ४ गते शुक्रवार | May 18, 2018

हातले बानएको खाडीको कपडा बेचेर मासिक २० कमाउने शिरकुमारी

स्थानीय उत्पादनम मानिने खाडीको कपडा पछिल्लो समयमा सौखको लागि लगाउने चलन बढ्दै छ । विहे पाटी तथा विशेष कार्यक्रममा सहर बजारमा खाडीको दौरा सुरुवाल र ढाकाको टोपीमा सजिने बग्रेल्ती भेटिन्छन । तर, नेपाली बजारबाट हराउँदै गएको त्यही खाडीको कपडा उत्पादनको व्यवसायले प्रया सवैतिर बन्द भएको छ ।  त्यही...बाँकी

ओली र मोदीले सुरु गरेका जनकपुर अयोध्या बस बन्द

E Naya Khabar Reporter २०७५ जेठ ४ गते शुक्रवार | May 18, 2018

ओली र मोदीले सुरु गरेका जनकपुर अयोध्या बस बन्द

धनुषा, जेठ ४ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।  दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त...बाँकी

कुमारी बैंक शाखा बेलकामा स्थापना

E Naya Khabar Reporter २०७५ जेठ २ गते बुधवार | May 16, 2018

कुमारी बैंक शाखा बेलकामा स्थापना

उदयपुरको वेलका नगरपालिकामा पहिलो पटक कुमारी बैंकको शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पछि हाल सम्म कुनै पनि बैंक नपुगेको वेलका नगरपालिकाको रामपुर बजारमा कुमारी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । बैंकले वेलका सहित एकैपटक नेपालका दुर्गम स्थानमा १० शाखा खोलेको छ । बैंकले ललितपुरको...बाँकी

विराटनगरमा एक वर्षभित्र आउँदैछ रेल

E Naya Khabar Reporter २०७५ जेठ २ गते बुधवार | May 16, 2018

विराटनगरमा एक वर्षभित्र आउँदैछ रेल

विराटनगरमा रेल आउने हल्लासँगै धेरैको मनमा यस्ता प्रश्न खेल्न थालेका छन् । के साँच्चै आउँला रेल ? कि यो हल्ला पनि सपनामै सीमित हुने हो ? तर, एक वर्षभित्रै विराटनगरबासीले रेल कुदेको हेर्न पाउने भएका छन् । प्रारम्भिक चरणमा मालबहाक रेल आउनेछ । नेपालतर्फको तीन किलोमिटर क्षेत्रको मुआब्जा...बाँकी

हिमाली यातायात व्यवसायि संघले  अनाआवश्यक कर्मचारी हटाउँदै

E Naya Khabar Reporter २०७५ वैशाख २६ गते बुधवार | May 09, 2018

हिमाली यातायात व्यवसायि संघले  अनाआवश्यक कर्मचारी हटाउँदै

उदयपुर, बैशाख २६  सरकारले यातायात व्यवसायी संघहरुको नविकरण असार देखि नगर्ने निर्णय गरे संगै हिमाली यातायात व्यवसायी संघ उदयपुरले आफना सम्पुर्ण कर्मचारीहरु हटाउने भएको छ । बुधबार संघले एक सुचना जारी गर्दैै असार बाट लागुहुने गरी स्थाई तथा अस्थाई सवै कर्मचारीहरु हटाउने जानकारी जानकारी दिएको हो । हिमाली यातायात...बाँकी

Top