अर्थ

आइएमइ गुरुपको अभिकर्तासम्बन्धी तालिम सम्पन्न

E Naya Khabar Reporter २०७५ भदौ १७ गते आइतवार | September 02, 2018

आइएमइ गुरुपको अभिकर्तासम्बन्धी तालिम सम्पन्न

सन्तोष कार्की युवराज उदयपुर /भदौ १६ उदयपुरको कटारीमा आर्ईएमइ गुरुपको आइएमइ लाईफ इन्सुरेन्स ब्रान्चको अभिकर्तासम्बन्धी तालिम सम्पन्न  भएको छ । गएको विहिबारदेखि सुरु भएको आईएमइ लाईफ इन्सुरेन्स सम्बन्धी अभिकर्ता तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कटारी नगरपालिका र सिन्धुली क्षेत्रका ४२ जनाले अभिकर्ता सम्बन्धी तालिम लिएका थिए...बाँकी

कटारीमा महिला लक्षित क्रिस्टल तालिम सम्पन

अभिमन्यु लामीछाने २०७५ भदौ १२ गते मंगलवार | August 28, 2018

कटारीमा महिला लक्षित क्रिस्टल तालिम सम्पन

उदयपुर,भाद्र-१२ उदयपुरको कटारी नगरपालिकाले सिप तथा ब्यवसाहिकता विकाश तालीम अन्तर्गत क्रिस्टल तालीम दिइएको छ। कटारी नगरपालिकाले आयोजना गरेको ७ दिने क्रिस्टल तालिमका सहभागि महिलाहरुले उद्धमि वन्ने प्रतिवद्धता ब्यक्त गरेका छन। कटारी नगरपालिकाको सिप तथा व्यवसायिकता विकास तालिम अन्तर्गतको करिव २ लाख ५३ हजार को लागतमा तालिम संचालन भएको...बाँकी

उदयपुरका किसान कोदो खेती तर्फ आर्कषिक हुन थाले

E Naya Khabar Reporter २०७५ भदौ ११ गते सोमवार | August 27, 2018

उदयपुरका किसान कोदो खेती तर्फ आर्कषिक हुन थाले

उदयपुरः तीन दशक यता ग्रामिण क्षेत्रमा चालमको मात्र भात खानुपर्छ भन्ने अनौठो सँस्कारले  व्यपकता पाउँदै गएपछि लोप हुँदै गएको कोदो खेती अहिले बढ्दै छ । सिँचाइको व्यवस्था नभएको नभएको खुख्खा क्षेत्रमा हुने कोदोखेती गर्नेहरु किसान बढ्दै गएका हुन ।  कोदो पुरानो बालीमा पर्छन । अहिले त्यही कोदोको गाँउमाभन्दा...बाँकी

कहिले सुविधाना सम्पन्न भएका हुन्छन, ‘ज्यानमारा सडक’ (हेर्नुहोस भिडियो सहित)

E Naya Khabar Reporter २०७५ जेठ १७ गते बिहीवार | May 31, 2018

कहिले सुविधाना सम्पन्न भएका हुन्छन, ‘ज्यानमारा सडक’ (हेर्नुहोस भिडियो सहित)

  उदयपुर उदयपुरको दोस्रो ठुलो व्यापारी केन्द्र मानिने कटारी बजार र उदयपुरगढीको कुरकुन्टार जोड्ने सडकको दुरी ३५ छ। त्यही सडमा कुरकुन्टारका देवराज कटुवाल दैनिक रुपमा बोलेरो जीप चलाउँदै यातयात सेवा दिन्छन। ‘सडकको समस्या भनेर साध्य छैन,’ उनले भने, ‘जीप चलाउन सुरु गरेपछि पुगिन्छ की पुगिदैन भन्ने चिन्ताले सताउँछ।’...बाँकी

अाेखलढुँगाका कैदी बन्दीले उत्पादन गरेका बस्तुले बजार पाएन

E Naya Khabar Reporter २०७५ जेठ १० गते बिहीवार | May 24, 2018

अाेखलढुँगाका कैदी बन्दीले उत्पादन गरेका बस्तुले बजार पाएन

ओखलढुंगा, जेठ ९ जिल्ला कारागार ओखलढुंगाका कैदी वन्दीले उत्पादन गरेका वस्तुले बजार नपाउँदा समस्या भएको छ । कारागारभित्रै सीप सिकेर कैदी बन्दीले उत्पादन गरेका घरेलु प्रयोजनमा आउने सामग्रीहरू बिक्री वितरण हुन सकेका छैनन् । कारागारमा कैदी वन्दीले ढाका टोपी, मुढा, र डोरीबाट टेवलसेट लगायतका सामानहरू उत्पादन गर्ने गरे...बाँकी

एक महिना सिद्धिचरण राजमार्ग हुँदै, तीन जिल्लामा उपभाेग्य वस्तुकाे मुल्या अाकाशियाे

E Naya Khabar Reporter २०७५ जेठ ८ गते मंगलवार | May 22, 2018

एक महिना सिद्धिचरण राजमार्ग हुँदै, तीन जिल्लामा उपभाेग्य वस्तुकाे मुल्या अाकाशियाे

उदयपुरः सगरमाथाको प्रवेश द्धारको रुपमा रहेको सिद्धिचरण लोकमार्ग एकमहिना बन्द हुने भएको छ। लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने ठाँटी भञ्ज्याङ्गमा मर्मत गर्नु पर्ने भएकाले एक महिना यातायात बन्द हुने भएको हो। सडक मर्मतको जिम्मा लिएको निर्माण कम्पनीको अनुरोधमा डिभिजन सडक कार्यालयले आगामी जेठ १३ देखि असार १२ गते सम्म...बाँकी

Top