विचार ब्लग

प्रचण्डलाई ढुँगेलकाे चिठ्ठी ‘कि माउ बचाउन चल्लाको बली चढाईएको हो ?’

E Naya Khabar Reporter २०७४ पुस ८ गते शनिवार | December 23, 2017

प्रचण्डलाई ढुँगेलकाे चिठ्ठी ‘कि माउ बचाउन चल्लाको बली चढाईएको हो ?’

 श्रद्देय अध्यक्ष ज्यु ,अभिवादन !! तपाई अहिले आफ्नो जन्मभुमि चितवन मा प्राप्त भएको जितको खुसि एकातिर र एकमात्र पुत्र प्रकाशको बियोगको पिडा आर्के तिर । यि चिजलाई फ्युजन गरेर दृढताका साथ अघि बढन सक्नु तपाई भित्रको छुट्टै बिशेषता हो । क , प्रकाशको निधनमा मैले भौतिक उपस्थितिमा श्रद्दानञ्जली...बाँकी

नेपालकाे कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका यस्ता छन तर्क

E Naya Khabar Reporter २०७४ पुस ४ गते मंगलवार | December 19, 2017

नेपालकाे कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका यस्ता छन तर्क

केपी शर्मा ओली र कमरेड प्रचण्ड दुवैलाई राउन्ड टेबल छलफलमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशाका बारेमा हामीले यहाँहरूसमक्ष केही जिज्ञासा राखी छलफल गर्न चाहेका छौँ । नेपाली कम्युनिस्ट आन्दोलनका दुई प्रमुख हस्ती हुनुका नाताले यहाँहरूका विचारले आजका प्रश्नहरूलाई...बाँकी

यसकारण सम्भव छैन तत्काल एमाले माओवादी केन्द्र पार्टी एकता

TV-Annapurna/राजु सुवेदी । २०७४ पुस ४ गते मंगलवार | December 19, 2017

यसकारण सम्भव छैन तत्काल एमाले माओवादी केन्द्र पार्टी एकता

नेपालका राजनीतिक दलमा टुटफुट र विभाजनको इतिहास लामो छ । यद्यपी पछिल्लो एउटै कम्युनिष्ट केन्द्र बनाउने  पहलले नेपाली राजनीतिमा आसा पलाएको छ । अस्थिर राजनीतिको खास कारण नेपाली राजनीतिमा बैदेशिक हस्तक्षेपको प्रभाव दलगत विभाजन नै थियो । यहि आम बुझाईको कारण पनि झण्डै ८० प्रतिशत बढि कम्युनिष्ट मतदातालाई...बाँकी

बिजेतालाई बधाई, अरुलाई शुभकामना!

E Naya Khabar Reporter २०७४ मंसिर २७ गते बुधवार | December 13, 2017

बिजेतालाई बधाई, अरुलाई शुभकामना!

अब शिक्षा सुधार, जलबिद्युत मजबुत हाेस, देस बिकास गर्न बिदेसिएका जनशक्ति फिर्ता ल्याउने याेजनाले प्राथमिकता पावस ! अबकाे प्रतिपक्ष सजग हाेस,३ दसक हाली मुहाली गरेका अहिले सत्ता नपाएपछि सुध्रिउन, ज्ञानी बनुन, सत्ताकाे स्वादले सार्वजनिक क्षेत्र ध्वस्त भएकै कारण बाम गठबन्धन राेजेका हुन नागरिकले, कांग्रेसकाे बिकल्पमा विवेकशील बैकल्पिक प्रतिपक्ष...बाँकी

मैले सोचेभन्दा भिन्न पञ्च नेता, कीर्तिनिधि विष्ट

E Naya Khabar Reporter २०७४ कात्तिक २६ गते आइतवार | November 12, 2017

मैले सोचेभन्दा भिन्न पञ्च नेता, कीर्तिनिधि विष्ट

 टंक कार्की हिउँदको महिना २००९ मा म चीनको कुइलिनमा थिएँ| मैले सूचना पाएँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट भोलि विहान चीन भ्रमणको क्रममा ग्वान्जाओ आउँदै हुनुहुन्छ। म पेशागत कुटनीतिज्ञ थिइनँ। तैपनि म ठान्थें, शक्तिको पूजामा मात्रै लिप्त हुने र देशभित्रको राजनीतिक भिन्नतालाई दिमागमामा राखेर काम गर्नु कुशलता होइन। नैतिक मूल्यको...बाँकी

विश्‍लेषणः घोषणापत्रमा स्वप्निल संसार

E Naya Khabar Reporter २०७४ कात्तिक २५ गते शनिवार | November 11, 2017

विश्‍लेषणः घोषणापत्रमा स्वप्निल संसार

नेपाली समाजमा प्रचलित आहान छ, ‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ के देशको राजनीतिक सन्दर्भमा पनि यो आहान लागू हुन्छ ? २०६४ मा पहिलो संविधानसभा निर्वाचन भययता देशले दशक लामो समय पार गरिसकेको छ र दस फरक–फरक सरकार भोगिसकेको छ । यति लामो सकसपूर्ण राजनीतिक यात्राबाट विभिन्न ध्रुवमा...बाँकी

Top