विचार ब्लग

मौलिकता हराएको हिन्दु नारीहरुको महान पर्व ‘तिज’

रिता राउत २०७५ भदौ १७ गते आइतवार | September 02, 2018

मौलिकता हराएको हिन्दु नारीहरुको महान पर्व ‘तिज’

रिता राउत तिज हिन्दु नारीहरुले मनाउने ऐतिहासिक चाड हो । यो ऐतिहासिक चाड हरितालिका तीज दिन प्रतिदिन नजिकिरहेको छ । हाम्रो नेपाली समाजमा यति वेला तिजको माहोलले सहर, गाँउमा रौनक छाउँदै गएको छ । सामाजिक संजालहरुमा फेसबुक लगायतमा प्रष्ट रुपमा देद्यन सकिन्छ । तिज आउनुपूर्व नै यसका नाममा...बाँकी

के साँच्चै क्युबाले समाजवादको बाटो छोड्दै छ ?

E Naya Khabar Reporter २०७५ भदौ १२ गते मंगलवार | August 28, 2018

के साँच्चै क्युबाले समाजवादको बाटो छोड्दै छ ?

  भदौ १२, २०७५ विश्वको सबैभन्दा ठूलो पूँजीवादी अर्थव्यवस्था संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी सीमामा ३६६ किलोमिटर टाढा छ । साम्यवादको सानो तर बलियो किल्ला, क्यूबा । एक करोड चौंध लाख जनसंख्या रहेको यो द्वीपीय देश सिगारको वास्ना, सेतो रम, समुन्द्री किनारा तथा आफ्नो संगितका लागि चर्चित छ...बाँकी

समावेशीकरणको लडाईः जंगेदेखि समावेशीकरणको लडाईः जंगेदेखि ओलीसम्म   

 मोहन गोले तामाङ २०७५ भदौ ११ गते सोमवार | August 27, 2018

समावेशीकरणको लडाईः जंगेदेखि समावेशीकरणको लडाईः जंगेदेखि ओलीसम्म   

मोहन गोले तामाङ राणाको मात्र एकल जहाँनिया बंशगत शासनको बिरुद्ध २००७ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा जनक्रान्ति भयो । यो परिघटनाले बंशको राजनीति चलाउने श्री ३ राणाजीहरु १०३ बर्षपछि सत्ताको रिङबाट बाहिरियो । त्यो ठाउँमा केही समय काङ्ग्रेसले शासन गरेपनि २०१७ सालको कू बाट श्री ५ महाराजधिराजहरुको बंशगत शासन...बाँकी

महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

E Naya Khabar Reporter २०७५ जेठ ११ गते शुक्रवार | May 25, 2018

महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

  लियो गंगा दाहाल राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ।   नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग गर्ने महिला अत्यन्तै न्यून छन्। राज्यसत्ता...बाँकी

काम सानो वा ठूलो हुँदैन, नेपालमै सम्भव छ

E Naya Khabar Reporter २०७५ जेठ १० गते बिहीवार | May 24, 2018

– रोहित भण्डारी धेरै युवाहरूले भन्ने गरेको कुरा के हो भने नेपालमा केहीको सम्भावना छैन, रोजगारीको बाटा छैनन्, नेपालमा बसेर केही गर्न सकिदैन जस्ता थुप्रै कुराहरू सुन्ने गरिन्छ र हामी पनि यस्तै भन्ने गर्छौ । कतिपय युवा समृद्ध भनिएका देश अष्ट्रेलिया, अमेरिका या क्यानडा लगायतका देश जान पाएदेखि...बाँकी

उदयपुरमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था

E Naya Khabar Reporter २०७५ जेठ १० गते बिहीवार | May 24, 2018

उदयपुरमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था

२०६८ सालको जनगणना अनुसार यस उदयपुर जिल्लाको कुल जनसंख्या पुरूष १,४९,७१२ महिला १,६७,८२० गरी जम्मा ३,१७,५३२ जना रहेको छ । यस मध्ये अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या पुरूष ४,१९५ र महिला ३,५८६ गरी जम्मा ७,७८१ जना रहेको देखिन्छ । अपाङ्गताका क्षेत्रमा काम गर्ने सँस्थाहरुको रेकर्ड अनुसार ३,४९० जना पुरुष...बाँकी

Top