Big News

देश बिदेशमा चर्चा बटुल्दै गायक सूर्य खड्काको घडी

E Naya Khabar Reporter २०७४ फागुन ५ गते शनिवार | February 17, 2018

देश बिदेशमा चर्चा बटुल्दै गायक सूर्य खड्काको घडी

 अभिमन्यु लामिछाने फाल्गुण-५ झट्ट सुन्दा कस्तो घडीहोला सबै तीर चर्चा कमाउने भन्ने लाग्न सक्छ अहिले देश बिदेशमा चर्चा पाएको लोकदोहरि गीत घडीको कुरा गरिएको हो। प्रदेशि भुमिमा रहेर पनि नेपाली गित संगितमा हाेमिएका बहु प्रतिभाशाली गायक सुर्य खड्काले फेरि पनि प्रेमि प्रेमिकाकाे दर्दनाक कहानी समेटिएकाे मन छुने लाेक...बाँकी

अनेरास्वियु उदयपुरमा अधिकारि सर्वसहमत

E Naya Khabar Reporter २०७४ फागुन ५ गते शनिवार | February 17, 2018

अनेरास्वियु उदयपुरमा अधिकारि सर्वसहमत

उदयपुर एमाले निकट बिध्यार्थि संगठन अनेरास्वियु उदयपुरकाे १५ अाै जिल्ला अधिबेशनले सराेज अधिकारिकाे नेत्त्रित्वमा ३९ सदस्य जिल्ला कमिटि गठन गरेकाे छ । जस्काे उपाध्यक्षमा केशब मगर,सचिवमा भुवन दाहाल,सह-सचिवहरूमा मिलन राई,किन्जल खत्रि तथा प्रवेश ठकुरि रहेका छन भने काेषाध्यक्षमा सिमा स्रेस्ठ चयन भएकि छिन यस्तै संगठन बिभाग प्रमुखमा टिएन...बाँकी

विद्यार्थीलाई साईकल वितरण विद्यार्थीलाई साईकल वितरण

E Naya Khabar Reporter २०७४ फागुन ३ गते बिहीवार | February 15, 2018

विद्यार्थीलाई साईकल वितरण विद्यार्थीलाई साईकल वितरण

 बेल्टार, फागुन ३ निम्न आयस्रोत भएका विद्यार्थीहरुलाई क्याम्पस जान सजिलो होस भनि चौदण्डीगढी नगरपालिका वडा नं. २ ले साईकल वितरण गरेको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार वडा भित्रका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । वडा कार्यलयमा विहिबार एक समारोह विच चौदण्डी...बाँकी

यस्ताे छ, नेपालकाे ४१ अाैँ प्रधानमन्त्री केपी अाेलीकाे जीवनी ?

E Naya Khabar Reporter २०७४ फागुन ३ गते बिहीवार | February 15, 2018

यस्ताे छ, नेपालकाे ४१ अाैँ   प्रधानमन्त्री केपी अाेलीकाे जीवनी ?

काठमाडौं, फागुन ३ सदैव माओवादीप्रति तिखो वाँण प्रहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । उनी नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा बनेका हुन् ।  रमाइलो त यो छ कि विगतमा उनी माओवादीप्रति जति आक्रामक थिए, उनीहरुकै सहयोगमा ओली दोस्रोपटक...बाँकी

नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | February 14, 2018

नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

काठमाडौँ, फागुन २ तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गगरेको भए अब कारबाहीमा परिएला ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ...बाँकी

राजयोग सेवा केन्द्र गाईघाटको शान्ति पदयात्रा सुरु

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | February 14, 2018

राजयोग सेवा केन्द्र गाईघाटको शान्ति पदयात्रा सुरु

गाईघाट, फागुन २ ८२ औँ त्रिमुर्ति महाशिवरात्रीको अवसरमा व्रहामकुमारी राजयोग सेवा केन्द्र गाईघाटले बुधबार उदयपुरमा विविध कार्यक्रमको आयोजना गरेको छ । विश्व सुख, शान्ति र स्वास्थ्यको कामना गर्दै सेवा केन्द्रले महाविशरात्रीको अवसरमा बुधबार विहान आध्यात्मीक प्रवचन, शिवबाबाको झण्डात्तोलन र शिवलिङीको शान्ति पदयात्रा कार्यक्रम सुरु गरेको छ । सेवा केन्द्रबाट सुरु...बाँकी

Top